LibreOffice 24.8 सहयोग
TIME घण्टा मिनट र सेकेन्डका लागि मानहरू मार्फत हालको समय मान फर्काउँदछ । यो प्रकार्य ती दशमलव समय मानमा तीनवटा तत्वमा आधारित समय रूपान्तरण गर्नलाई प्रयोग गर्न सकिन्छ ।
TIME(घण्टा; मिनेट;सेकेन्ड)
घन्टासेट गर्नलाई इन्टिजरको प्रयोग गरिन्छ ।
मिनटसेट गर्नलाई इन्टिजरको प्रयोग गरिन्छ ।
सेकेन्डसेट गर्नलाई इन्टिजरको प्रयोग गरिन्छ ।
=TIME(0;0;0) ले ००ः००ः०० फर्काउदछ।
=TIME(४;२०;४)ले ०४ः२०ः०४ फर्काउदछ।