LibreOffice 25.2 सहयोग
यो प्रकार्यले खाली पाठ स्ट्रिङ्मा सङ्ख्या रूपान्तरण गर्दछ ।
If an error occurs the function returns the error value.
T(मान)
मान रूपान्तरण गर्नुपर्ने मान हो । सन्दर्भलाई परामितिको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यदि सान्दर्भित कक्षले सङ्ख्या वा सङ्ख्यात्मक परिणाम समावेश सूत्र संलग्न गरेको खण्डमा परिणाम खाली स्ट्रिङ हुने छ।
=T(12345)ले खाली स्ट्रिङ फर्काऊदछ।
=T("12345")ले स्ट्रिंग १२३४५ फर्काउँदछ।