SUBSTITUTE

स्ट्रिङमा पुरानो पाठका लागि नयाँ पाठ प्रतिस्थापन गर्दछ ।

वाक्य संरचना

SUBSTITUTE("Text"; "SearchText"; "NewText" [; Occurrence])

पाठ पाठ हो जसमा पाठ खण्डहरू परिवर्तन गर्नु पर्दछ ।

search_text जसमा प्रतिस्थापन गर्नुपर्ने (समयहरूको सङ्ख्या) पाठ खण्डहो ।

नयाँ पाठजसमा पाठ खण्ड परिवर्तन गर्नुपर्ने पाठ हो ।

Occurrence (optional) indicates which occurrence of the search text is to be replaced. If this parameter is missing the search text is replaced throughout.

उदाहरण

=SUBSTITUTE("123123123"; "3"; "abc") ले 12abc12abc12abc फर्काउँदछ।

=SUBSTITUTE("123123123"; "3"; "abc") ले 12abc12abc12abc फर्काउँदछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!