RIGHT

पाठ स्ट्रिङ्मा अन्तिम क्यारेक्टर वा क्यारेक्टरहरू परिभाषित गर्दछ ।

वाक्य संरचना

RIGHT("Text" [; Number])

पाठपाठ हो जसको दायाँ भाग निर्धारण गर्नु पर्दछ ।

Number (optional) is the number of characters from the right part of the text. If this parameter is not defined, one character is returned.

उदाहरण

=RIGHT("Sun";2) ले un फर्काउँदछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!