REPT

ले दिएको प्रतिलिपिहरूको सङ्ख्याद्वारा क्यारेकटर स्ट्रिङ दोहोर्याउँदछ ।

वाक्य संरचना

REPT(पाठ; सङ्ख्या)

पाठ दोहोर्याउनु पर्ने पाठ हो ।

सङ्ख्यादोहोरिएकाहरूको सङ्ख्या हो ।

उदाहरण

=REPT("Good morning"; 2)ले Good morningGood morning फर्काउँदछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!