LibreOffice 25.2 सहयोग
पाठ स्ट्रिङको सबै शब्दहरूको पहिलो अक्षर ठूलो गर्दछ ।
PROPER(पाठ)
पाठ ले रुपान्तरण गर्नुपर्ने पाठ सन्दर्भ गर्दछ ।
=PROPER("the document foundation") returns The Document Foundation.
सम्बन्धित शीर्षक
PROPER wiki page.
Text Functions
कृपया हामीलाई समर्थन गर्नुहोस्!