NOW

कम्प्युटर प्रणालीको मिति र समय फर्काउँदछ । जब तपाईँं कागजात पुन: गणना गर्नुहुन्छ वा प्रत्येक समयमा कक्षमानको परिमार्जन गर्नुहुन्छ भने मान अद्यावधिक हुन्छ ।

This function is always recalculated whenever a recalculation occurs.

वाक्य संरचना

NOW()

NOW बिना आर्गुमेन्टको प्रकार्यको हो ।

उदाहरणहरू

=NOW()-A1ले A1 र now बीचको मितिको फरक फर्काउँदछ। परिणाम सङ्ख्याको रूपमा ढाँचा गर्नु होस्।

Technical information

द्रष्टव्य प्रतिमा

This function is part of the Open Document Format for Office Applications (OpenDocument) standard Version 1.2. (ISO/IEC 26300:2-2015)


कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!