LibreOffice 25.2 सहयोग
क्यारेक्टर स्ट्रिङको पाठ खण्ड फर्काउँदछ । परामितिहरूले स्ट्रिङ स्थिति क्यारेक्टरहरूको सङ्ख्या निर्दिष्ट गर्दछ ।
MID(पाठ; सुरु; सङ्ख्या)
पाठ निष्कर्षमा समावेश क्यारेक्टरहरू पाठ हो ।
सुरु निकर्षमा पाठको पहिलो क्यारेक्टरको स्थिति हो ।
सङ्ख्या पाठको खण्डमा क्यारेक्टरहरूको सङ्ख्या निर्दिष्ट गर्दछ ।
=MID("office";2;2) ले ff फर्काउँदछ ।