LOWER

सबै ठुलाअक्षर अक्षरहरू पाठ स्ट्रिङमा सानाअक्षरमा रूपान्तरण गर्दछ ।

वाक्य संरचना

LOWER(पाठ)

पाठ ले रुपान्तरण गर्नुपर्ने पाठ सन्दर्भ गर्दछ ।

उदाहरण

=LOWER("Sun") ले sun फर्काउँदछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!