LEN

खाली स्थान संलग्न स्ट्रिङको लम्बाइ फर्काउँदछ ।

वाक्य संरचना

LEN(पाठ)

पाठ पाठ हो जसको लम्बाइ निर्धारण गर्नु पर्दछ ।

उदाहरण

=LEN("Good Afternoon") ले 14 फर्काउँदछ ।

=LEN(12345.67)ले ८ फर्काउँदछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!