LibreOffice 25.2 सहयोग
पहिलो क्यारेक्टर वा क्यारेक्टरहरू पाठ स्ट्रिङमा फर्काउँदछ ।
LEFT("Text" [; Number])
पाठ पाठ हो जहाँ सुरुका आंशिक शब्दहरू निर्धारण गर्नुपर्दछ ।
सङ्ख्याले (वैकल्पिक)सुरु पाठका लागि क्यारेक्टरहरूको सङ्ख्या निर्दिष्ट गर्दछ । यदि यो परामिति परिभाषा नगरेको खण्डमा एउटा क्यारेक्टर फर्काउँदछ ।
=LEFT("output";3) ले "out" फर्काउँदछ ।