LibreOffice 24.8 सहयोग
ISOWEEKNUM आन्तरिक मिति मानका लागि वर्षको हप्ता सङ्ख्या गणना गर्दछ।
अन्तराष्ट्रिय मानक ISO 8601 मान्याता हो जसमा सोमबार हप्ताको पहिलो दिन हुन्छ । हप्ता जुन एकवर्षका खण्डहरूमा पर्दछन र अरू खण्डमा वर्षको सङ्ख्या मानाङ्कित गरिन्छ जसमा यसका दिनहरू पर्दछन । जसको अर्थ त्यो कुनै वर्षको पहिलो हप्ताहो जसमा जनवरी ४समावेश हुन्छ ।
ISOWEEKNUM(Number)
सङ्ख्याआन्तरिक मिति सङ्ख्या हो ।
=ISOWEEKNUM(DATE(1995;1;1)) returns 52. Week 1 starts on Monday, 1995-01-02.
=ISOWEEKNUM(DATE(1999;1;1)) returns 53. Week 1 starts on Monday, 1999-01-04.