EXACT
यदि तिनीहरू परिचित भएको खण्डमा दुई पाठ स्ट्रिङहरू तुलना गर्दछ र TRUE फर्काउँदछ । यो प्रकार्य केस-संवेदनशील छ.
EXACT(text_1;text_2)
text_1 तुलना गर्नलाई पहिलो पाठमा सान्दर्भित गर्दछ ।।
text_2 तुलना गर्नलाई दोस्रो पाठ हो ।
=EXACT("microsystems";"Microsystems") ले FALSE फर्काउँदछ ।