LibreOffice 25.2 सहयोग
ब्याज गणनाहरूमा प्रयोग भएको वर्ष ३६०दिनमा आधारित दुईटा मितिहरूको बीचको फरक फर्काउँदछ ।
DAYS360(Date1; Date2[; Type])
यदि Date2 भन्दा Date_1 छिटो छ भने प्रकार्यले ऋणात्मक सङ्ख्या फर्काउँदछ।
वैकल्पिक तर्क प्रकार ले फरक गणनाको प्रकार निर्धारण गर्दछ । यदि प्रकार = ० वा तर्कहरू हराएको खण्डमा,US विधि (NASD, नेसनल एसोसिएसन अफ सेकुरिटिज डलरस) प्रयोग हुन्छ । यदि <> ०, भएको खण्डमा युरोपियन विधि प्रयोग हुन्छ ।
=DAYS360("2000-01-01";NOW()) returns the number of interest days from January 1, 2000 until today.