LibreOffice 24.8 सहयोग
दिएको मिति मानको दिन फर्काउँदछ । दिन १ र ३१ बीचको मान इन्टिजरको रूपमा फर्काउँदछ । तपाईँंले ऋणात्मक मिति/समय मान पनि प्रविष्टि गर्न सकिन्छ ।
DAY(सङ्ख्या)
Number is the internal date number.
DAY() returns the integer part of the day.
=DAY(1) returns 31 (since LibreOffice starts counting at zero from December 30, 1899)
=DAY(NOW()) returns the current day.
=DAY(C4) returns 5 if you enter 1901-08-05 in cell C4 (the date value might get formatted differently after you press Enter).