DATE

यो प्रकार्यले आन्तरिक क्रम सङ्ख्यामा वर्ष महिना र दिनको रुमपा लेखिएका मितिहरू रूपान्तरण गर्दछ र कक्षहरूको ढाँचामा यसलाई रूपान्तरण गर्दछ ।DATE प्रकार्य समाहित कक्षहरूको पूर्वनिर्धारित ढाँचा मिति ढाँचामा हुन्छ, तर तपाईँं सङ्ख्या ढाँचा सहित कक्षहरू ढाँचा गर्न सक्नुहुन्छ जसले सङ्ख्याको रूपमा आन्तरिक क्रम सङ्ख्या प्रदर्शन गर्दछ।

note

This function is part of the Open Document Format for Office Applications (OpenDocument) standard Version 1.2. (ISO/IEC 26300:2-2015)


वाक्य संरचना

DATE(वर्ष; महिना; दिन)

वर्ष १५८३ र ९९५६ वा ० र ९९ बीचको इन्टिजर हो ।

In - LibreOffice - General you can set from which year a two-digit number entry is recognized as 20xx.

महिना महिनाको दिन तोकिएको १ र १२ बीचको इन्टिजर हो ।

दिनमहिनाको दिन तोकिएको १ र ३१ बीचको सङ्ख्या हो ।

If the values for month and day are out of bounds, they are carried over to the next digit. If you enter =DATE(00;12;31) the result will be 2000-12-31. If, on the other hand, you enter =DATE(00;13;31) the result will be 2001-01-31.

उदाहरणहरू

यदि कक्ष ढाँचा सेटिङ MM/DD/YY भए =DATE(00;1;31) ले 1/31/00 दिन्छ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!