LibreOffice 25.2 सहयोग
हालको सङ्केत तालिका अनुसार क्यारेक्टर भित्र सङ्ख्या रूपान्तरण गर्दछ । सङ्ख्या दुई-अंक वा तीन-अंक इन्टिजर सङ्ख्या हुन सक्दछ ।
CHAR(सङ्ख्या)
सङ्ख्या क्यारेक्टरका लागि सङ्केत मान प्रस्तुत गर्ने १ र २५५ बीचको सङ्ख्या हो ।
=CHAR(100) ले क्यारेक्टर d फर्काउँदछ ।
="abc" & CHAR(10) & "def" inserts a newline character into the string.