LibreOffice 25.2 सहयोग
Converts a positive integer to a specified base into a text from the numbering system. The digits 0-9 and the letters A-Z are used.
BASE(Number; Radix [; MinimumLength])
सङ्ख्या रूपान्तरण गर्नलाई धनात्मक इन्टिजर हो ।
Radix indicates the base of the numeral system. It may be any positive integer between 2 and 36.
न्यूनतम लम्बाइ (वैकल्पिक) क्यारेक्टर क्रमको न्यूनतम लम्बाइ निर्धारण गर्दछ जसमा सिर्जना गरिएको हुन्छ । यदि पाठ तोकिएको न्यूनतम लम्बाइ भन्दा छोटो भएको खण्डमा स्ट्रिङको बायाँमा शून्य थपिन्छ ।
=BASE(17;10;4) ले डेसिमल प्रणालीमा ००१७ फर्काउँदछ ।
=BASE(17;2) ले बाइनरी प्रणालीमा १०००१ फर्काउँदछ ।
=BASE(255;16;4) ले हेग्जाडेसिमल प्रणालीमा 00FF फर्काउँदछ ।