LibreOffice 25.2 सहयोग
सन्देश प्रविष्ट गर्नुहोस् जसलाई पानामा कक्ष वा कक्ष दायरा चयन गरेको बेला प्रदर्शन गर्न चाहनुहुन्छ ।
सन्देश प्रदर्शन गर्दछ जसलाई तपाईँं पानामा कक्ष वा कक्ष दायरा चयन गरेको बेला सामग्रीहरू बाकसमा प्रविष्टि गर्नुहुन्छ ।
यदि यो संवादको सामग्रीहरूबाकसमा पाठ प्रविष्टि गरेको खण्डमा र त्यसपछि यो जाँच बाकस चयन गरेर खाली गरेको अवस्थामा पाठ नष्ट हुनेछ ।
शीर्षक प्रविष्ट गर्नुहोस् जसलाई तपाईँं कक्ष वा कक्ष दायरा चयन गरेको बेला प्रदर्शन गर्न चाहनुहुन्छ ।
संदेश प्रविष्ट गर्नुहोस् जसलाई तपाईँं कक्ष वा कक्ष दायराहरू चयन गरेको बेला प्रदर्शन गर्न चाहनुहुन्छ ।