LibreOffice 24.8 सहयोग
कुन डेटा चयन गरेको कक्ष वा कक्षदायराका लागि वैध हुन्छ परिभाषित गर्दछ ।
उपकरण पट्टि नियन्त्रणहरूबाट घुसाउन पानि सक्नुहुन्छ र कक्षमा बाकस सूची लिङ्क गर्नसक्नुहुन्छ । यो माद्यमबाट तपाईँं गुणहरू सञ्झ्याल सूची बाकसको डेटा पृष्ठमा वैध मानहरू निर्दिष्ट गर्न पानि सक्नुहुन्छ ।