विकल्प

थप फिल्टर गरिएका विकल्प प्रदर्शन गर्दछ वा लुकाउँदछ।

विकल्प

केस संवेदनशील

Distinguishes between uppercase and lowercase letters.

नियमित अभिव्यक्ति

Allows you to use regular expressions in the filter definition.

यदि नियमित अभिव्यक्ति चयन गरेको खण्डमा तपाईँं तुलनाहरूमा EQUAL (=) र NOT EQUAL (<>) पनि प्रयोग गर्न सक्नुहुन्छ । तपाईँं दिएको प्रकार्यहरू पनि प्रयोग गर्न सक्नुहुन्छ: DCOUNTA, DGET, MATCH, COUNTIF, SUMIF, LOOKUP, VLOOKUP र HLOOKUP ।

नक्कल हुँदैन

Excludes duplicate rows in the list of filtered data.

डेटा दायरा

Displays the name of the filtered data range in the table.

कृपया हामीलाई समर्थन गर्नुहोस्!