फिल्टर

डेटाका लागि फिल्टर गरिएका विकल्प सेट गर्नुहोस् ।

मापदण्ड फिल्टर गर्नुहोस् ।

फिल्टर गरिएका डेटाका लागि पूर्व निर्धारित परिभाषा फिल्टर परिभाषा गर्न सक्नुहुन्छ, उदाहरणका लागि फाँट नामहरू युक्तिसङ्गत अभिव्यक्ति तर्कहरूको संयोजन तयार गर्दा ।

सञ्चालक

Select a logical operator for the filter.

फाँट नाम

Select the field that you want to use in the filter. If field names are not available, the column labels are listed.

अवस्था

Select an operator to compare the Field name and Value entries.

दिएका सञ्चालन कर्ताहरू उपलब्ध हुन्छन्:

सर्तहरू:

=

बराबर

<

भन्दा कम

>

भन्दा बढी

<=

घटि अथवा बराबर

>=

बढी अथवा बराबर

<>

बराबर हुँदैन


मान

Select the value that you want to compare to the selected field.

विकल्प

थप फिल्टर गरिएका विकल्प प्रदर्शन गर्दछ वा लुकाउँदछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!