डेटा स्रोत चयन गर्नुहोस्
डाटाबेस र तालिका वा क्वेरी समाहित रहेको डेटा जसलाई तपाईँं प्रयोग गर्न चाहनुहुन्छ चयन गर्नुहोस् ।
चयन
You can only select databases that are registered in LibreOffice. To register a data source, choose LibreOffice - PreferencesTools - Options - LibreOffice Base - Databases.
डाटाबेस
डाटाबेस चयन गर्नुहोस् जसमा तपाईँंले प्रयोग गर्न चाहेको डेटा स्रोत समाहित गर्दछ ।
डेटा स्रोत
तपाईँंले प्रयोग गर्न चाहेको डेटा स्रोत चयन गर्नुहोस् ।
प्रकार
चयन गरेको डेटा स्रोतका लागि स्रोत प्रकारमा क्लिक गर्नुहोस् । तपाईँं चारवटा स्रोत प्रकारबाट रोज्न सक्नुहुन्छ: "Table", "Query" र "SQL" वा SQL (नेटिभ) ।