स्वत: रूपरेखा

यदि चयन गरेको कक्ष दायराले सूत्रहरू र सन्दर्भहरू समाहित गरेको खण्डमा LibreOfficeले स्वचालित रूपले चयन रूपरेखा बनाउँदछ ।

यो आदेश पहुँच गर्न...

Choose Data - Group and Outline - AutoOutline.


उदाहरण का लागि दिएको तालिका विचार गर्नुहोस्:

जनवरी

फेब्रुअरी

मार्च

पहिलो चौथाई

अप्रील

मे

जुन

दोश्रो चौथाई

100

120

130

350

100

100

200

400


पहिलो र दोस्रो चौथाईका लागि मात्र कक्षहरूले तिनीहरूको बायाँमा तीनवटा कक्षहरूका लागि जोड सूत्र समाहित गर्दछ ।स्वत:रूपरेखाआदेश लागू गरेको खण्डमा तालिका दुई चौथाईहरूमा समूहबद्ध गरिन्छ ।

रूपरेखा हटाउन, तालिका चयन गर्नुहोस्, त्यसपछि डेटा- रूपरेखा-हटाउनुहोस्

कृपया हामीलाई समर्थन गर्नुहोस्!