यसद्वारा मिलान गर्नुहोस्

यसद्वारा मिलान गर्नुहोस्

यदि कक्ष दायराहरू जहाँ समाहित गरिएका लेबुलहरू समायोजन गर्न चाहनुहुन्छ भने यो सेक्सन प्रकार्य प्रयोग गर्नु होस् । यदि समायोजन दायराहरूले समान समाहित गरेको र मिलेका डेटा भिन्न तवरबाट मिलेको खण्डमा तपाईँं आवश्यक ती विकल्प मात्र प्रयोग गर्न सक्नुहुन्छ ।

पङ्क्ति लेबुलहरू

पङ्क्ति लेबुलहरू समायोजित दायरामा प्रयोग गर्दछ ।

स्तम्भ लेबुलहरू

स्तम्भ लेबुलहरू समायोजित डेटा दायरामा प्रयोग गर्दछ ।

विकल्प

स्रोत डेटामा लिङ्क गर्नुहोस्

स्रोत डेटामा समायोजित दा दायराडेटा लिङ्क गर्दछ,जब स्रोत डेटा परिवर्तन गरिन्छ स्वचालितरूपले समायोजनको परिणामहरू अद्यावधिक गर्दछ ।मा

विकल्प

थप विकल्प लुकाउँदछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!