LibreOffice 7.6 Help
फरक कक्षहरूमा उही सूत्र लागू गर्दछ तर फरक परामिति मानहरू सँग ।
पङ्क्तिवा स्तम्भ बाकसले चयन गरेको दायराको पहिलो कक्षमा सन्दर्भ समाहित गर्न जरुरी हुन्छ ।
यदि तपाईँंले माइक्रोसफ्ट एक्सेलमा बहुविध सञ्चालनहरू समाहित गरिएका स्प्रेडसिट निर्यात गरेको खण्डमा कक्षहरूको सूत्र समाहित गर्दाको स्थान डेटा दायरामा सम्बन्धित पूर्ण परिभाषित हुन जरुरी छ ।
सूत्रहरू समाहित गर्दाको कक्षहरूका लागि कक्ष सन्दर्भहरू प्रविष्टि गर्दछ जसलाई तपाईँं बहुविध सञ्चालनमा प्रयोग गर्न चाहनुहुन्छ ।।
आगत कक्ष सन्दर्भहरू प्रविष्ट गर्नुहोस् जसलाई तपाईँं डेटा तालिकामा पङ्क्तिहरूका लागि चलको रूपमा प्रयोग गर्न चाहनुहुन्छ ।
आगत कक्ष सन्दर्भहरू प्रविष्ट गर्नुहोस् जसलाई तपाईँं डेटा तालिकामा स्तम्भहरूका लागि चलको रूपमा प्रयोग गर्न चाहनुहुन्छ