LibreOffice 25.2 सहयोग
माथिल्लो तीन वटा समूहहरू सम्म सेटिङहरू निर्दिष्ट गर्दछ । प्रत्येक ट्याबमा उही सजावट हुन्छ ।
स्तम्भ चयन गर्नुहोस् जसमा तपाईँं उपजोड गणना प्रक्रिया नियन्त्रण गर्न चाहनुहुन्छ । यदि चयनगरिएका स्तम्भहरूको सामग्रीहरू परिवर्तन भएको खण्डमा उपजोडहरू स्वाचालित रूपलेनै पुन: गणना गरिन्छन् ।
मानहरू समाहित गरिएका स्तम्भ(हरू) चयन गर्नुहोस् जसलाई तपाईँं उपजोड गर्न चाहनुहुन्छ ।
गणितीय प्रकार्य चयन गर्दछ जसलाई तपाईँं उपजोडहरू गणना गर्नलाई प्रयोग गर्न चाहनुहुन्छ । ।