Subtotals

स्तम्भहरूको उपजोड गणना गर्दछ जसलाई तपाईँं चयन गर्नुहुन्छ । LibreOffice ले स्वचालित रूपले उपजोड गणना गर्न र दायरामा लेबुल गरिएका मानहरूको कूल जोड SUM प्रकार्य प्रयोग गर्दछ । तपाईँं अर्को प्रकार्यहरू पनि गणना एकिन गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ । LibreOfficeले तपाईँंले कर्सर राखेको स्थानमा परिभाषित डाटाबेस क्षेत्रहरू स्वचालित रूपले सङठित गर्दछ ।

यो आदेश पहुँच गर्न...

Choose Data - Subtotals.


ग्राहक डाटाबेसबाट डेटामा आधारित निश्चित हुलाकी सङ्केतका लागि बिक्री सारांशको उत्पन्न गर्न सक्नुहुन्छ ।

प्रथम, द्वितीय, तृतीय समूह

माथिल्लो तीन वटा समूहहरू सम्म सेटिङहरू निर्दिष्ट गर्दछ । प्रत्येक ट्याबमा उही सजावट हुन्छ ।

विकल्प

Specify the settings for calculating and presenting subtotals.

Reset

Resets changes made to the current tab to those applicable when this dialog was opened.

मेट्नुहोस्

चयन गरिएका क्षेत्रमा उपजोड पङ्क्तिहरू मेटाउँदछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!