LibreOffice 25.2 सहयोग
Divides the current window at the top left corner of the active cell.
सञ्झ्याल ठाडोतिर वा तेर्सोतिरबाट विभाजन गर्नलाई माउसको प्रयोग गर्न पनि सक्नुहुन्छ । यो गर्न, सीधै माथि ठाडो स्क्रोल पट्टि स्थानीकृत वा सीधै सञ्झ्याल भित्र तेर्सो स्क्रोल पट्टिको दायाँ बाक्लो कालो रेखालाई तान्नुहोस् । बाक्लो कालो रेखाले देखाउने छ त्यहाँँ सञ्झ्याल विभाजित हुन्छ ।
विभाजित सञ्झ्यालसँग प्रत्येक विभाजित सेख्सनमा यसको आफ्नै स्क्रोलपट्टीहरू हुन्छन्; by contrast, स्थीर सञ्झ्याल सेक्सनहरू स्क्रोलेबल हुँदैनन् ।