स्वत:आगत

स्वत:आगत प्रकार्य खुला र बन्द जसमा स्वत:रूपले समाप्ति प्रविष्टिहरू छन् उही स्तम्भमा आधारित अरू प्रविष्टिहरू स्विच गर्दछ. स्तम्भले अधिकतम २००० कक्ष वा २०० फरक स्ट्रिंगहरू सम्म स्क्यान गर्दछ.

Deactivating Automatic Changes

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Tools - AutoInput.


समाप्ती पाठ हाइलाइट गरिन्छ ।

जब क्यारेक्टर प्रयोग गरेर सुर्तहरू टाइप गर्दा त्यसको हघिल्लो प्रविष्टिहरू जोडा मिलाउन मद्दत टिपले प्रकार्य विजार्ड बाट,सबै परिभाषित दायरा नामहरूबाट,डाटाबेस दायरा नामहरूबाट,सबै लेबुल सामग्रीहरूबाट अन्तिम दशवटा प्रकार्यहरू सूचीतयार गर्दा देखापर्ने छन् ।.

यदि स्वत:आगत केस सम्बेदन सिलताहो भने उदाहरणका लागि तपाईँं कक्षमा "Total" लेख्न सक्नुहुन्छ, तपाईँं पहिलो स्वत:आगत निस्क्रिय नगराईकन उही स्तम्भको अर्को कक्षमा "total" प्रविष्टि गर्न सक्नुहुन्न ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!