LibreOffice 24.8 सहयोग
Defines a scenario for the selected sheet area.
Defines the name for the scenario. Use a clear and unique name so you can easily identify the scenario. You can also modify a scenario name in the Navigator through the Properties context menu command.
Specifies additional information about the scenario. This information will be displayed in the Navigator when you click the Scenarios icon and select the desired scenario. You can also modify this information in the Navigator through the Properties context menu command.
यो सेक्सन परिदृश्य प्रदर्शनमा प्रयोग गरिएका केही सेटिङहरूको परिचय गर्नलाई प्रयोग गरिन्छ ।
Highlights the scenario in your table with a border. The color for the border is specified in the field to the right of this option. The border will have a title bar displaying the name of the last scenario. The button on the right of the scenario border offers you an overview of all the scenarios in this area, if several have been defined. You can choose any of the scenarios from this list without restrictions.
कक्षहरूको मानहरू प्रतिलिपि गर्दछ जसमा तपाईँले सक्रिय परिदृश्य भित्र परिवर्तन गर्नुहुन्छ । यदि तपाईँंले यो विकल्प चयन नगरेको खण्डमा तपाईँले कक्ष मानहरू परिवर्तन गरेको बेलामा परिदृश्य परिवर्तन हुँदैन ।फेरि प्रतिलिपि बनाउनुहोस् सेटिङको व्यवहार कक्ष सुरक्षा, पाना सुरक्षा र परिवर्तनहरू रोक्नुहोस्सेटङहरू मा निर्भरगर्दछ ।
थप परिदृश्य पाना भित्र सम्पूर्ण पानाहरू प्रतिलिपि गर्दछ ।
सक्रिय परिदृश्यमा परिवर्तनहरू रोक्छ । फेरि प्रतिलिपि बनाउनुहोस् सेटिङको व्यवहार कक्ष सुरक्षा, पाना सुरक्षा र परिवर्तनहरू रोक्नुहोस्सेटङमा निर्भर गर्दछ ।
यदि परिवर्तनहरू रक्नुहोस् विकल्प चयन नभएको खण्डमा र पाना सुरक्षित नभएको खण्डमा तपाईँंले परिदृश्यको गुणमात्र परिवर्तन गर्न सक्नुहुन्छ ।
यदि परिवर्तनहरू रोक्नुहोस् विकल्प चयन भएको खण्डमा यदि फेरि प्रतिलिपि बनाउनुहोस्विकल्प हो जुन चयन नभएको खण्डमा र यदि कक्षहरू सुरक्षित नभएको खण्डमा तपाईँं कक्षमानहरू सम्पादन मात्र गर्न सक्नुहुन्छ..
तपाईँं परिदृश्य कक्ष मानहरू मात्र परिवर्तन गर्न सक्नुहुन्छ र यदि परिवर्तनहरू रोक्नुहोस् विकल्प चयन नभएको खण्डमा यदि फेरि प्रतिलिपि बनाउनुहोस् विकल्प चयन भएको खण्डमा र यदि कक्षहरू सुरक्षित नभएको खण्डमा तिनीहरू पछाडि परिदृश्य भित्र लेख्नुहोस् ।