LibreOffice 25.2 सहयोग
पानामा सबै पदचिन्हरू पुन: कोर्नुहोस् । परिमार्जित सूत्रहरू जब पदचिन्हरू कोरिन्छ दिएको खाता भित्र लिइन्छ ।
कागजातमा पत्तालगाउने बाँणहरू तल दिइएको अवस्थामा अद्यावधिक गरिन्छ:
Starting उपकरणहरू - पत्तालगाउने - अद्यावधिक ताजा पदचिन्हहरू
If Tools - Detective - AutoRefresh is turned on, every time formulas are changed in the document.