अवैध डेटा चिन्ह लगाउनुहोस्

पानामा सबै कक्षहरू चिन्ह लगाउँदछजसले मान्न सकिने नियमहरूको बाहिर मानहरू समावेश गर्दछ.

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Tools - Detective - Mark Invalid Data.

From the tabbed interface:

Choose Tools - Mark Invalid Data.

On the Tools menu of the Tools tab, choose Mark Invalid Data.

From toolbars:

Icon Mark Invalid Data

Mark Invalid Data


validity rulesले सङ्ख्याहरू, मितिहरू, समय मानहरू र निश्चित मानहरूमा पाठहरूको आगतमा प्रतिबन्ध लगाउँदछ । तथापि, यदि रोक्नुहोस् विकल्प चयन गरेको खण्डमा कक्षभित्र वैध मानहरू प्रविष्टि गर्न र अवैध मानहरू प्रतिलिपि गर्न यो सम्भव हुन्छ । यदि जब वैधताका मानहरू मानाङ्कन गरिन्छ कक्षमा अवस्थित मानहरू परिमार्जन गर्न सकिँदैन ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!