भर्ने मोड

ले दृष्टान्तमा मोड भर्न सक्रिय गर्दछ । माउस सूचकले विशेष प्रतीकमा प्ररिबर्तन गर्दछ र तपाईँं उँदारण कक्षमा पदचिन्ह देख्नलाई कुनै कक्षमा क्लिक गर्नुहोस् । यो मोडबाट बाहिर जान एस्केप थिच्नुहोस् या प्रसङ्ग मेनुमा अन्त्य मोड भर्नुहोस्आदेश क्लिक गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

Choose Tools - Detective - Fill Mode.


यदि तपाईँं यो मोड पहिलो पटक बोलाउदै हुनुहुन्छ भने मोड भर्नुहोस्प्रकार्य पदचिन्ह उदाहरणमा आदेशमा समान हुन्छ । यो मोड भर्न र यो मोडबाट बाहिरिनका लागि अगाडिका विकल्प चयन गर्न प्रसङ्ग मेनु प्रयोग गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!