पदचिन्ह निर्भरताहरू

सूत्रहरूबाट सक्रिय कक्षमा पदचिन्ह कर्ता बाँणहरू कोर्छ जसमा सक्रिय कक्षमा मानहरूमा निर्भर हुन्छन् ।

सबै कक्षहरूको क्षेत्र जसमा नीलो बनावटद्वारा हाइलाइट गरिएको सूत्रमा सक्रिय कक्षहरू सहित एक अर्कामा प्रयोग गरिन्छ ।

यो आदेश पहुँच गर्न...

Choose Tools - Detective - Trace Dependents.

Shift+F5


द्रष्टव्य प्रतिमा

यो प्रकार्यले प्रत्येक लेबुलमा कार्य गर्दछ । दृष्टान्तका लागि , पदचिन्हरूको एक तह उदाहरणहरू (वा निर्भरहरू) देखाउनलाई पहिले देखिनै सक्रिय गरि राखिएको खण्डमा त्यसपछि तपाईँंले फेरि सक्रिय गरेको पदचिन्ह प्रकार्य द्वारा अर्को निर्भरता लेबुल देख्न हुनेछ ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!