पदचिन्ह नमूनाहरू

यो प्रकार्यले हालको कक्षमा समावेश सूत्र र सूत्रमा प्रयोग गरिएका कक्षहरूको बीचको सम्बन्ध देखाउँदछ ।

पदचिन्हहरू चिन्ह गरिएका बाँणहरू सहित पानामा प्रदर्शनमा समावेश सबै कक्षहरूको दायरा हालको कक्ष सूत्रमा नीलो बनावट सहित हाइलाइट गरिन्छ ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Tools - Detective - Trace Precedents.

From the context menu:

With Fill Mode active, choose Trace Precedents.

From the tabbed interface:

Choose Tools - Trace Precedents.

On the Tools menu of the Tools tab, choose Trace Precedents.

From toolbars:

Icon Trace Precedents

Trace Precedents

From the keyboard:

Shift+F9


note

यो प्रकार्य तहहरूको विधि मा आधारित हुन्छ । उदाहरणका लागि, सूत्रमा उदाहरण कक्ष पदचिन्ह कर्ता बाँणसहित पहिलेनै तोकिएको हुन्छ । जब तपाईँं यो आदेश दोहोर्याउनु हुन्छ पदचिन्ह कर्ता बाँणहरू यो कक्षको उदाहरण कक्षहरूमा कोरिन्छ ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!