Detective

यो आदेश स्प्रेडसिट खोजीमा सक्रिय हुन्छ । खोजी सहित, तपाईँं स्प्रेडसिटमा कक्षहरूमा हालको सूत्र कक्षबाट निरभरताहरू पदचिन्हहरू लागाउन सक्नुहुन्छ ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Tools - Detective.

From toolbars:

Icon Detective

Detective


पदचिन्ह एकपटक परिभाषा गरिसकिएको छ भने पदचिन्हमा माउस कर्सरको मद्दतले देखाउन सक्नुहुन्छ । माउस कर्सरले यसको आकार परिवर्तन गर्ने छ । यो कर्सरको मद्दतले पदचिन्हको अन्त्यमा सान्दर्भित कक्ष चयन गर्न पदचिन्ह डबल-क्लिक गर्नुहोस् ।

पदचिन्ह नमूनाहरू

यो प्रकार्यले हालको कक्षमा समावेश सूत्र र सूत्रमा प्रयोग गरिएका कक्षहरूको बीचको सम्बन्ध देखाउँदछ ।

नमूनाहरू हटाउनुहोस्

पदचिन्ह पङ्क्तिहरूको एउटा तह मेटाउँदछ जसमा पदचिन्ह उदाहरणहरूआदेश सहित घुसाइन्छ ।

पदचिन्ह निर्भरताहरू

सूत्रहरूबाट सक्रिय कक्षमा पदचिन्ह कर्ता बाँणहरू कोर्छ जसमा सक्रिय कक्षमा मानहरूमा निर्भर हुन्छन् ।

निर्भरताहरू हटाउनुहोस्

पदचिन्ह निर्भरहरू सँग सिर्जना गरिएको पदचिन्हक बाँणहरूको एउटा स्तर मेट्दछ.

सबै पदचिन्ह हटाउनुहोस्

स्प्रेडसिट बाट सबै पदचिन्ह कर्ता पङ्क्तिहरू हटाउँदछ ।

पदचिन्ह त्रुटिहरू

सबै उदाहरण कक्षहरूमा पदचिन्हकर्ता पङ्क्तिहरू कोर्नुहोस् जुनचाहिँ चयन गरिएका कक्षहरूमा त्रुटि मानको कारण हुन्छ । ।

अवैध डेटा चिन्ह लगाउनुहोस्

पानामा सबै कक्षहरू चिन्ह लगाउँदछजसले मान्न सकिने नियमहरूको बाहिर मानहरू समावेश गर्दछ.

भर्ने मोड

Activates the Fill Mode in the Detective. The mouse pointer changes to a special symbol, and you can click any cell to see a trace to the precedent cell. To exit this mode, press Escape or click the Exit Fill Mode command in the context menu.

ताजा पदचिन्हरू

पानामा सबै पदचिन्हरू पुन: कोर्नुहोस् । परिमार्जित सूत्रहरू जब पदचिन्हरू कोरिन्छ दिएको खाता भित्र लिइन्छ ।

स्वत; ताजा गर्नुहोस्

जहिले पनि तपाईँंले सूत्र परिमार्जन गर्दा पानामा सबै पदचिन्हहरू स्वचालित रूपले ताजा गर्दछ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!