LibreOffice 25.2 सहयोग
LibreOffice क्याल्कमा योजक चिन्ह राख्नेकाम सेटिङका लागि हाइफनेसन आदेश कक्षहरू संवाद ।
जब पङ्क्ति विच्छेद विशेषता सक्रिय हुन्छ तपाईँं LibreOffice क्याल्क मा स्वचालित रूपले हाइफनेसन मात्र फेर्न सक्नुहुन्छ ।
कक्षहरू चयन गर्नुहोस् जसका लागि तपाईँं हाइफनेसन परिवर्तन गर्न चाहनुहन्छ ।
उपकरणहरू - भाषा - हाइफेनेसन रोज्नुहोस् ।
ढाँचा कक्षहरूसंवादमाक्रमबद्धताट्याब पृष्ठ खोल्नुहोस् सहित देखा पर्दछन् ।
स्वचालित रेखा विच्छेदर योजक चिन्ह राख्नेकाम सक्रिय जाँच बाकसहरू चिन्ह लगाउनुहोस् ।
रेखाचित्र वस्तु चयन गर्नुहोस्.
उपकरणहरू - भाषा - हाइफेनेसन रोज्नुहोस् ।
रेखाचित्र वस्तु खोल्न वा बन्द गर्नका लागि योजक चिन्ह राख्नेकाम फर्काउन प्रत्येक पटक तपाईँंले आदेश बोलाउनु होस् । जाँच चिन्हले हालको वस्तु स्थिति देखाउँदछ ।