स्वत:ढाँचा

चयन गरेको पाना क्षेत्रमा वा तपाईँंको आफ्नै स्वत: ढाँचाहरू परिभाषा गर्न स्वत: ढाँचा लागू गर्न यो आदेश प्रयोग गर्नुहोस् ।

यो आदेश पहुँच गर्न...

Choose Format - AutoFormat Styles.

On the Tools bar, click

AutoFormat Styles Icon

स्वत: ढाँचाबद्ध गर्नुहोस्


note

The AutoFormat command is available only if a cell range with at least 3 columns and 3 rows are selected. Otherwise this command will appear grayed out in the menu.


ढाँचा

तपाईँंको पानामा चयन गरेको क्षेत्र लागू गर्न पहिल्यै परिभाषा गरेको स्वत: ढाँचाँ रोज्नुहोस् ।

पूर्वावलोकन फाँट

Displays a preview of the current selection.

थप्नुहोस्

Allows you to add the current formatting of a range of at least 4 x 4 cells to the list of predefined AutoFormats. The Add AutoFormat dialog then appears.

Enter a name and click OK.

मेट्नुहोस्

ले चयन गरिएका तत्व वा पुष्टि भएपछि तत्वहरू मेट्दछ।

पुन: नामकरण

Opens a dialog where you can change the name of the selected AutoFormat.

The Rename AutoFormat dialog opens. Enter the new name of the AutoFormat here.

ढाँचा

यो सेक्सनमा तपाईँं उपलब्ध ढाँचा विकल्प चयन गर्न वा नगर्न सक्नुहुन्छ । तपाईँंको स्प्रेडसिटमा हालैका कुनै पानि सेटिङहरू राख्न चाहनुहुन्छ भने अनुरूप विकल्प चयन नगर्नुहोस् ।

सङ्ख्या ढाँचा

जब चिन्ह लगाइन्छ ,निर्दिष्ट गर्दछ जसमा चयन गरेको ढाँचाको ढाँचा सङ्ख्या फर्काउन चाहनुहुन्छ ।

किनाराहरू

जब चिन्ह लगाइन्छ, निर्दिष्ट गर्नुहोस् जसमा तपाईँं चयन गरेको ढाँचाको किनारा कायम राख्न चाहनुहुन्छ ।

फन्ट

जब चिन्ह लगाइन्छ गरिन्छ, निर्दिष्ट गर्नुहोस् जसमा तपाईँं चयन गरेको ढाँचाको फन्ट कायम राख्न चाहनुहुन्छ ।

बान्कि

जब चिन्ह लगाइन्छ गरिन्छ, निर्दिष्ट गर्नुहोस् जसमा तपाईँं चयन गरेको ढाँचाको बान्की कायम राख्न चाहनुहुन्छ ।

पङ्क्तिबद्धता

जब चिन्ह लगाइन्छ गरिन्छ, निर्दिष्ट गर्नुहोस् जसमा तपाईँं चयन गरेको ढाँचाको पङ्क्तिबद्धता कायम राख्न चाहनुहुन्छ ।

स्वत:ठीक चौडाइ र उचाइ

जब चिन्ह लगाइन्छ गरिन्छ, निर्दिष्ट गर्नुहोस् जसमा तपाईँं चयन गरेको ढाँचाको चौडाइ र उचाइ कायम राख्न चाहनुहुन्छ ।

Please support us!