LibreOffice 25.2 सहयोग
Opens a dialog where you can specify the print range. You can also set the rows or columns which are to be repeated in every page.
पानामा मुद्रण दायराहरू परिभाषित गर्दा
तपाईँंलाई परिभाषित मुद्रण दायरा परिमार्जन गर्नलाई अनुमति दिन्छ ।
Select -none- to remove a print range definition for the current spreadsheet. Select -entire sheet- to set the current sheet as a print range. Select -selection- to define the selected area of a spreadsheet as the print range. By selecting -user-defined-, you can define a print range that you have already defined using the Format - Print Ranges - Define command. If you have given a name to a range using the Sheet - Named Ranges and Expressions - Define command, this name will be displayed and can be selected from the list box.
दायाँ-हात तिरको जाँच बाकसमा तपाईँं सन्दर्भद्वारा वा नामद्वारा मुद्रण दायरा प्रविष्टि गर्न सक्नुहुन्छ । यदि कर्सर मुद्रण दायरापाठ बाकषमा छ भने तपाईँं माउसको मद्दतले स्प्रेडसिटमा मुद्रण दायरा चयन गर्न पनि सक्नुहुन्छ ।
प्रत्येक पृष्ठमा छाप्नलाई एक वा एक भन्दा बढी पङ्क्तिहरू रोज्नुहोस् । उचित पाठ बाकषमा पङ्क्ति सन्दर्भ प्रविष्ट गर्नुहोस्,उदाहरणका लागि "1" or $1" or "$2:$3" ।यो सूची बाकसले -परिभाषित प्रयोग कर्ता-प्रदर्शन गर्दछ । तपाईँंले परभाषित दोहोरिएको स्तम्भ हटाउन -कुनै पनि होइन-पनि चयन गर्न सक्नुहुन्छ ।
तपाईँंले यदि संवादमा कर्सर पङ्क्तिहरू दोहोर्याउनेपाठ फाँटमा हुन्छ भने स्प्रेडसिटमा माउसद्वारा तानिएका दोहोरिएका पङ्क्तिहरू परिभाषा गर्न पनि सक्नुहुन्छ ।
प्रत्येक पृष्ठमा छपाउन एक वा धेरै स्तम्भहरू रोज्नुहोस् । उचित पाठ बाकषमा स्तम्भ सन्दर्भ प्रविष्ट गर्नुहोस् उदाहरणका लागि "A" वा "AB" वा "$C:$E". यो सूची बाकसले -प्रयोगकर्ता परिभाषित-प्रदर्शन गर्दछ । तपाईँंले परिभाषित दोहोरिएको स्तम्भ हटाउन -कुनै पनि होइन- पनि चयन गर्न सक्नुहुन्छ ।
यदि कर्सर संवादमा स्तम्भहरू दोहोरिने पाठ फाँटमा छ भने तपाईँं स्प्रेडसिटमा माउसद्वारा तान्दा दोहोरिएका स्तम्भहरू परिभाषा गर्न पनि सक्नुहुन्छ ।.