मुद्रण दायराहरू

मुद्रण दायराहरू प्रबन्ध गर्दछ । मुद्रण दायरा भित्र परेका कक्षहरूमात्र छापिन्छन् ।

यो आदेश पहुँच गर्न...

Choose Format - Print Ranges.


द्रष्टव्य प्रतिमा

यदि तपाईँंले कुनै पनि मुद्रण दायरा हातैले पारिभाषित नगरेको खण्डमा क्याल्क ले मुद्रण दायरा सबै कक्षहरूमा संलग्न गर्न स्वचालित रूपले मानांङ्क्न गर्दछ जसमा खाली हुँदैनन् ।


परिभाषा

सक्रिय कक्ष वा मुद्रण दायराको रूपमा चयन गरिएका कक्षहरू परिभाषित गर्दछ ।

थप

परिभाषा गरिएका मुद्रण क्षेत्रहरूमा हालको चयन थप्दछ ।

खाली गर्नुस्

परिभाषित मुद्रण दायराहरू हटाउँदछ

सम्पादन

Opens a dialog where you can specify the print range.

कृपया हामीलाई समर्थन गर्नुहोस्!