LibreOffice 25.2 सहयोग
हालको पाना शैली सहित सबै पानाहरूको छाप्नु पर्ने पानामा संलग्न गर्नुपर्ने तत्वहरू निर्दिष्ट गर्दछ । अतिरिक्त रूपमा, तपाईँं मुद्रण क्रम, पहिलो पृष्ठ सङ्ख्या,र पृष्ठ स्केल सेट गर्न सक्नुहुन्छ ।
परिभाषित गर्दछ जुनचाँहि मुद्रण गर्नुपर्ने स्प्रेडसिटका तत्वहरू हुन् ।
तपाईँंले चाहनु भएको छपाउनु पर्ने स्तम्भ र पङ्क्ति हेडरहरू दुई मध्ये एक निर्दिष्ट गर्दछ ।
ले ग्रिडको रूपमा व्यक्तिगत कक्षहरूको सिमानालाई प्रिन्ट गर्दछ।स्क्रिनमा दृश्यको लागि, तपाईंको छनौट अन्तर्गतLibreOffice - PreferencesTools - Options - LibreOffice Calc - View - Grid lines
तपाईँंको स्प्रेडसिटमा परिभाषित द्रष्टव्यहरू मुद्रण गर्दछ । तनिहरूलाई अनुरूप कक्ष सन्दर्भ सहित स्प्रेड पृष्ठहरूमा छाप्ने छ ।
सबै घुसाएका वस्तुहरू (यदि छाप्न योग्य) र छापिएको कागजात सहित ग्राफिकहरू संलग्न गराउँदछ ।
तपाईँंको स्प्रेडसिटमा घुसाइएको चित्रपटहरू छाप्दछ.
छापेको कागजातमा सबै रेखाचित्र वस्तुहरू संलग्न गर्दछ ।
परिणामहरूको बदलामा कक्षहरूमा समाहित गरिएका सूत्रहरू छाप्दछ ।
शून्य मानहरू सहित छापेका कक्षहरू निर्दिष्ट गर्दछ ।
जुन पानामा गरिइको क्रमाङ्कन डेटामा क्रमको परिभाषित गर्दछ र यो एक छापिने पृष्ठमा ठीक नभएको अवस्थामा छापिएको हुन्छ ।
पानाको तल बायाँ स्तम्भबाट ठाढो रूपले छाप्दछ ।
पानाको पङ्क्ति माथिबाट दायाँ स्तम्भमा तेर्सो गरि छपाउँदछ ।
Select this option if you want this style to restart page numbering.
Enter the number you want to restart at.
मुद्रण गर्नुपर्ने स्प्रेडसिटका लागि पृष्ठ स्केल परिभाषित गर्दछ ।
Select a scaling mode from the list box. Appropriate controls will be shown below the list box.
सबै छापिएका पृष्ठहरू मापन गर्नलाई मापन तत्व निर्दिष्ट गर्दछ ।
Enter a scaling factor. Factors less than 100 reduce the pages, higher factors enlarge the pages.
तेर्सो गरि (चौडाइ) र ठाडो गरि (उचाइ) र जुन प्रत्येक पानामा हालको पृष्ठ शैली सहित मुद्रण गर्नलाई पृष्ठहरूको अधिकतम सङ्ख्या निर्दिष्ट गर्दछ ।
मुद्रण दायराहरू प्राय समानुपातिक रूपले मापन गरिन्छ । त्यसकारण पृष्ठहरूको सङ्ख्या परिणाम निर्दिष्ट भन्दा कम पनि हुनसक्दछ ।
You may disable one of the boxes, then the unspecified dimension will use as many pages as necessary.
If you disable both boxes, this will result in a scaling factor of 100%.
तेर्सो गरि वारपार छाप्नु पर्ने पृष्ठहरूको अधिकतम सङ्ख्या प्रविष्टि गराउँदछ ।
ठाडो गरि थाक छाप्नु पर्ने पृष्ठहरूको अधिकतम सङ्ख्या प्रविष्टि गराउँदछ ।
पृष्ठहरूको अधिकतम सङ्ख्या निर्दिष्ट गर्दछ जसमा प्रत्येक पानामा हालको पृष्ठ शैली सहित छाप्नु पर्दछ । परिभाषा गरेको पृष्ठहरूको सङ्ख्या ठीक गर्न स्केलले आवश्यकता अनुसार घटाउने छ ।
छाप्नका लागि अधिकतम पृष्ठहरूको सङ्ख्या प्रविष्ट गर्नुहोस्।