LibreOffice 25.2 सहयोग
यो आदेशले संवाद खोल्दछ जहाँ तपाईँं फरक नाम हालको पानामा मानाङ्कन गर्न सक्नुहुन्छ ।
ले यहाँको पानाका लागि नयाँ नाम प्रविष्टि गराउँदछ । अनुमति पाइका क्यारेक्टरहरू अक्षरहरू,सङ्ख्याहरू, खालीठाँऊहरू,कच क्यारेक्टरहरू हुन् ।
तपाईँं पुन: नामकरण गर्नुहोस् संवाद र क्लिक गर्दै Ctrl थिचीरहँदा दायाँ माउस बटन क्लिक गर्दा सञ्झ्यालको तल पाना ट्याबमा रहेको माउस ट्याबद्वारा प्रसङ्ग मेनु मार्फत पनि खोल्न सक्नुहुन्छ ।
विकल्पको रूपमा,आदेश Altकुञ्जी थिची रहेको बेलामा पाना ट्याब क्लिक गर्नुहोस् । अहिले तपाईँं सीधै नाम परिवर्तन गर्न सक्नुहुन्छ ।. यो प्रकार्यको उपलब्धता तपाईँंको सञ्झ्याल प्रबन्धकमा भर पर्दछ।