LibreOffice 7.6 Help
पाना नाम सेट गर्दछ र चयन गरिएका पानाहरू देखाउँदछ वा लुकाउँदछ ।
यदि पाना लुकाईएको खण्डमा पाना संवाद खोल्नुहोस् जसले तपाईँंलाई फेरि देखाउनलाई पाना चयन गर्न अनुमति दिन्छ ।
ले हालको पानालाई दायाँ देखि बायाँ तिरको अभिमुखिकरण परिवर्तन गर्दछ यदि CTL समर्थन सक्षम पारिएमा ।