लुकाउनुहोस्

Hides selected rows, columns or individual sheets.

यो आदेश पहुँच गर्न...

Choose Format - Rows - Hide.

Choose Format - Columns - Hide.

Choose Sheet - Hide Sheet.


Select the rows or columns that you want to hide, and then choose Format - Rows - Hide or Format - Columns - Hide.

तपाईँं चयन गर्दाको पानाद्वारा पाना लुकाउन सकिन्छ त्यस पछि ढाँचा - पाना - लुकाउहोस्रोज्दा लुकेका पानाहरू छापिँदैनन् ताकि मुद्रण दायरा भित्रतिनीहरू पर्दैनन् ।

द्रष्टव्य प्रतिमा

पङ्क्ति वा स्तम्भ हेडरमा एउटा विच्छेदले पङ्क्ति वा स्तम्भ लुकेको छ कि छैन भनेर सूचीत गर्दछ.


लुकेका पङ्क्तिहरू, स्तम्भहरू वा पानाहरू प्रदर्शन गर्न

  1. दायरा चयन गर्नुहोस् जसले लुकेका वस्तुहरू संलग्न गर्दछ । पङ्क्ति १को माथि कुना स्तम्भ A को पछाडि बाकसको प्रयोग गर्न पनि सक्नुहुन्छ । पानाहरूका लागि यो पहिलो चरण उपयोगी छैन ।

  2. Choose Format - Rows/Columns - Show or Format - Sheet - Show.

Please support us!