लेबुल दायराको कक्ष सामग्रीहरू नामहरूको रूपमा LibreOfficeमा प्रयोग गर्न सकिन्छ तिनीहरूले नामहरू उही आचरणमा सङठित गर्न् जसमा यसले हप्तादिनहरू र महिनाहरूको पूर्वपरिभाषित नामहरूको काम गर्दछ । जब सूत्रमा टाइप गरिन्छ ती नामहरूले स्वचालित रूपमा नै पूरा हुन्छन् । थपमा, लेबुल दायराद्वारा परिभाषित नामहरू स्वाचालित रूपमा उत्पादित नामहरूद्वारा परिभाषित नामहरूको प्राथमिकतामा पर्ने छन् ।.
तपाईँं लेबुल दायराहरू सेट गर्न सक्नुहुन्छ जसले फरक पानाहरूमा उही लेबुलहरू समाहित गर्दछ ।LibreOffice ले पहिला हालको पानाको लेबुल दायराहरू र दिएका असफल खोज, अरू पानाहरूको दायराहरू खोज्छ ।
दायरा
प्रत्येक लेबुल दायराको कक्ष सन्दर्भ प्रदर्शन गर्दछ । यस क्रममा सूची बाकसबाट लेबुल दायराहरू हटाउन लाई यसलाई मेट्नुहोस् चयन गरेर क्लिक गर्नुहोस् ।
Shrink / Expand
Click the Shrink icon to reduce the dialog to the size of the input field. It is then easier to mark the required reference in the sheet. The icons then automatically convert to the Expand icon. Click it to restore the dialog to its original size.
तपाईँंले माउसद्वारा पानामा क्लिक गर्ना साथ संवाद स्वत: न्यून हुन्छ। तपाईँंले माउस बटन हटाउनासाथ,संवाद पूर्वावस्थामा आउछ र कागजातमा माउसद्वारा परिभाषित सन्दर्भ दायरा निलो फ्रेमद्वारा हाइलाइट हुन्छ।
सङ्कुचित गर्नु॒होस
Expand
स्तम्भ लेबुलहरू समाविष्ट गर्दछ
हालको लेबुल दायरामा स्तम्भ लेबुलहरू संलग्न गर्नुहोस् ।
पङ्क्ति लेबुलहरू समाहित गर्नुहोस् ।
हालको लेबुल दायरामा पङ्क्ति लेबुलहरू संलग्न गर्दछ ।
डेटा दायराका लागि
डेटा दायरा सेट गर्दछ जसका लागि चयनगरेको लेबुल दायरा वैध हुन्छ । यसलाई परिमार्जन गर्न पानामा क्लिक गर्नु होस् र माउस सहितको अर्को दायरा चयन गर्नु होस् ।
Shrink / Expand
Click the Shrink icon to reduce the dialog to the size of the input field. It is then easier to mark the required reference in the sheet. The icons then automatically convert to the Expand icon. Click it to restore the dialog to its original size.
तपाईँंले माउसद्वारा पानामा क्लिक गर्ना साथ संवाद स्वत: न्यून हुन्छ। तपाईँंले माउस बटन हटाउनासाथ,संवाद पूर्वावस्थामा आउछ र कागजातमा माउसद्वारा परिभाषित सन्दर्भ दायरा निलो फ्रेमद्वारा हाइलाइट हुन्छ।
सङ्कुचित गर्नु॒होस
Expand
थप्नुहोस्
सूचीमा हालको लेबुल दायरा थप्दछ ।
मेट्नुहोस्
ले चयन गरिएका तत्व वा पुष्टि भएपछि तत्वहरू मेट्दछ।