Create Names

तपाईँंलाई स्वचालितरूपमै बहुविध कक्ष दायराहरू नाम राख्न अनुमति दिन्छ ।

यो आदेश पहुँच गर्न...

From the menu bar:

Choose Sheet - Named Ranges and Expressions - Create.


Select the area containing all the ranges that you want to name. Then choose Sheet - Named Ranges and Expressions - Create. This opens the Create Names dialog, from which you can select the naming options that you want.

...बाट नामहरू सिर्जना गर्नुहोस्

स्प्रेडसिटको खण्ड परिभाषित गर्दछ जो नाम सिर्जना गर्नका लागि प्रयोग गर्न सकिन्छ ।

माथिको पङ्क्ति

चयन गरिएका दायराको हेडर पङ्क्तिबाट दायरा नामहरू सिर्जना गर्नुहोस् प्रत्येक स्तम्भले छुट्टै मान र कक्ष सन्दर्भ लिन्छन् ।

बायाँ स्तम्भ

चयन गरिएका पाना दायराको पहिलो स्तम्भमा प्रविष्टिहरूबाट दायरा नामहरू सिर्जना गर्नुहोस् प्रत्येक पङ्क्तिले छुट्टै मान र कक्ष सन्दर्भ लिन्छन् ।

तलको पङ्क्ति

चयन गरिएका दायराको अन्तिम पङ्क्तिमा प्रविष्टिहरूबाट दायरा नामहरू सिर्जना गर्नुहोस् प्रत्येक स्तम्भले छुट्टै मान र कक्ष सन्दर्भ लिन्छन् ।

दायाँ स्तम्भ

चयन गरेको पानाको अन्तिम स्तम्भमा प्रविष्टिहरूबाट दायरा नामहरू सिर्जना गर्नुहोस् प्रत्येक पङ्क्तिले छुट्टै मान र कक्ष सन्दर्भ लिन्छन् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!