LibreOffice 25.2 सहयोग
सामान्य मीनमा आधारित डेभिएसनहरूको वर्गको जोड फर्काउँदछ ।
DEVSQ(Number 1 [; Number 2 [; … [; Number 255]]])
=DEVSQ(A1:A50)
x र y मानहरूमा अवस्थित भविष्यत आधारित मानहरू एक्स्ट्रापोलेट्स गर्दछ ।
FORECAST(मान; data_Y; data_X)
मान x मान हो, जसलाई y मानको लगि रेखात्मक रिग्रेसनमा फर्काइन्छ ।
Data_Y एरे वा yअक्षहरू थाहा भएको दायरा हो ।
Data_X एरे वा x अक्षहरू थाहा भएको दायरा हो ।
=FORECAST(50; A1:A50; B1;B50)ले अपेक्षित मान Xको मान ५०का लागि Y फर्काउँदछ। दुवै सन्दर्भहरू X र Y मानहरू रेखात्मक झुकावद्वारा लिङ्क गरिन्छ।
x र y मानहरूमा अवस्थित भविष्यत आधारित मानहरू एक्स्ट्रापोलेट्स गर्दछ ।
FORECAST.LINEAR(Value; DataY; DataX)
मान x मान हो, जसलाई y मानको लगि रेखात्मक रिग्रेसनमा फर्काइन्छ ।
Data_Y एरे वा yअक्षहरू थाहा भएको दायरा हो ।
Data_X एरे वा x अक्षहरू थाहा भएको दायरा हो ।
=FORECAST(50; A1:A50; B1;B50)ले अपेक्षित मान Xको मान ५०का लागि Y फर्काउँदछ। दुवै सन्दर्भहरू X र Y मानहरू रेखात्मक झुकावद्वारा लिङ्क गरिन्छ।
COM.MICROSOFT.FORECAST.LINEAR
Returns the standard normal cumulative distribution function. The distribution has a mean of zero and a standard deviation of one.
It is GAUSS(x)=NORMSDIST(x)-0.5
NORMSDIST(सङ्ख्या)
सङ्ख्या सम्भाव्यता हो जसमा सामान्य मानक वितरणमा गणना गरिन्छ ।
=NORMSDIST(1)ले ०.८४ फर्काउँदछ । क्षेत्रफल मानक सामान्य वितरण वक्ररेखा भन्दा तल X मान १ को बायाँमा जम्मा क्षेत्रफल ८४% हुन्छ ।
Returns the standard normal cumulative distribution function. The distribution has a mean of zero and a standard deviation of one.
NORM.S.DIST(Number; Cumulative)
सङ्ख्या सम्भाव्यता हो जसमा सामान्य मानक वितरणमा गणना गरिन्छ ।
Cumulative 0 or FALSE calculates the probability density function. Any other value or TRUE calculates the cumulative distribution function.
=NORM.S.DIST(1;0) returns 0.2419707245.
=NORM.S.DIST(1;1)ले ०.८४१३४४७४६१ फर्काउँदछ। क्षेत्रफल मानक सामान्य वितरण वक्ररेखा भन्दा तल X मान १ को बायाँमा जम्मा क्षेत्रफल ८४% हुन्छ।
COM.MICROSOFT.NORM.S.DIST
मानक सामान्य संचिति वितरणको विपरित फर्काउँदछ ।
NORMINV(सङ्ख्या)
सङ्ख्या सम्भाव्यता हो जसमा सामान्य मानक वितरणमा गणना गरिन्छ ।
=NORMSINV(0.908789)ले 1.3333 फर्काउँछ।
ले स्ट्याण्डर्ड सामान्य संचयी वितरणको विपरित फर्काउँछ।
NORMINV(सङ्ख्या)
सङ्ख्या सम्भाव्यता हो जसमा सामान्य मानक वितरणमा गणना गरिन्छ ।
=NORM.S.INV(0.908789)ले 1.333334673 फर्काउँछ।
COM.MICROSOFT.NORM.S.INV
दिएका वस्तुहरूको सङ्ख्याको लगि पर्म्युटेसनहरूको सङ्ख्या फर्काउँदछ ।
PERMUT(Count_1; Count_2)
Count_1 वस्तुहरूको कूल सङ्ख्या हो ।
Count_2 हरेक परम्युटेसनमा वस्तुहरूको सङ्ख्या हो ।
=PERMUT(6; 3)ले १२० फर्काउँदछ । ६ वटा तासहरूबाट ३ वटा तासको अनुक्रममा टिप्नलाई त्यहाँ १२० फरक सम्भाव्यताहरू छन्।
दिएका वस्तुहरूको सङ्ख्याको (दोहोरिन पाउँदछ) लगि पर्म्युटेसनहरूको सङ्ख्या फर्काउँदछ ।
PERMUTATIONA(Count_1; Count_2)
Count_1 वस्तुहरूको कूल सङ्ख्या हो ।
Count_2 हरेक परम्युटेसनमा वस्तुहरूको सङ्ख्या हो ।
११ वटा वस्तुहरूको जम्माबाट कसरी २ वटा वस्तुहरू बारम्बार चयन गर्न सकिन्छ ?
=PERMUTATIONA(11;2)ले 121 फर्काउँछ।
PERMUTATIONA(6; 3) ले २१६ फर्काउँदछ। ६ वटा तासहरू मध्येमा ३ वटा तासहरूको अनक्रम राख्नका लागि त्यहाँ २१६ वटा विभिन्न सम्भावनाहरू छन् यदि प्रत्येक कार्ड अर्को एउटा कार्डमा फ्याँक्नका लागि फर्किन्छ।
सम्भाव्यता फर्काउँदछ जसमा दायरामा मानहरू दुई सीमाहरूको बीचमा हुन्छन्। यदि तिनीहरूको Endमान नभएको खण्डमा यो प्रकार्यले कथनमा आधारित सम्भाव्यता गणना गर्दछ जसले डेटा मानहरू Start मानमा बराबर गर्दछ।
PROB(Data; Probability; Start [; End])
डेटा नमूनामा डेटाको एरे वा दायरा हो ।
सम्भाव्यता एरे वा अनुरूपगरिएका सम्भाव्यताहरूको दायरा हो ।
सुरु अन्तरालको सुरुमान हो जसको सम्भाव्यताहरू जोड गरिन्छ ।
End (optional) is the end value of the interval whose probabilities are to be summed. If this parameter is missing, the probability for the Start value is calculated.
=PROB(A1:A50; B1:B50; 50; 60) सम्भाव्यता फर्काउँदछ जुन A1:A50को दायरा भित्रको मानसँग र ५० र ६० बीचको सीमा भित्र पनि हुन्छ। A1:A50को दायरा भित्र प्रत्येक मानसँग B1:B50को दायरा भित्र सम्भाव्यता हुन्छ।
नमूनामा सङ्ख्याको दर्जा फर्काउँदछ ।
RANK(Value; Data [; Type])
मानमान हो, जसको दर्जा निर्धारण गर्नु पर्दछ ।
डेटा नमूनामा डेटाको एरे वा दायरा हो ।
प्रकार (वैकल्पिक) अनुक्रम क्रम हो ।
Type = 0 को अर्थ पहिलो (पूर्वनिर्धारित) मा एरेको अन्तिम वस्तुबाट घट्नु हो,
Type = 1 को अर्थ अन्तिममा दायराको पहिलो वस्तुबाट बढ्नु हो ।
=RANK(A10; A1:A50)ले A1: A50 मान दायरामा A10 मा मानको मूल्याङ्कन फर्काउँछ। यदि Value दायरा भित्र नभएको खण्डमा त्रुटि सन्देश प्रदर्शन गरिन्छ।
Returns the statistical rank of a given value, within a supplied array of values. If there are duplicate values in the list, the average rank is returned.
The difference between RANK.AVG and RANK.EQ occurs when there are duplicates in the list of values. The RANK.EQ function returns the lower rank, whereas the RANK.AVG function returns the average rank.
RANK.AVG(Value; Data [; Type])
मानमान हो, जसको दर्जा निर्धारण गर्नु पर्दछ ।
डेटा नमूनामा डेटाको एरे वा दायरा हो ।
प्रकार (वैकल्पिक) अनुक्रम क्रम हो ।
Type = 1 को अर्थ अन्तिममा दायराको पहिलो वस्तुबाट बढ्नु हो ।
Type = 1 को अर्थ अन्तिममा दायराको पहिलो वस्तुबाट बढ्नु हो ।
=RANK.AVG(A10;A1:A50)ले A1: A50 मान दायरामा A10 मा मानको मूल्याङ्कन फर्काउँछ। यदि मान दायरा भित्र नभएको खण्डमा त्रुटि सन्देश प्रदर्शन गरिन्छ।
COM.MICROSOFT.RANK.AVG
Returns the statistical rank of a given value, within a supplied array of values. If there are duplicate values in the list, these are given the same rank.
The difference between RANK.AVG and RANK.EQ occurs when there are duplicates in the list of values. The RANK.EQ function returns the lower rank, whereas the RANK.AVG function returns the average rank.
RANK.EQ(Value; Data [; Type])
मानमान हो, जसको दर्जा निर्धारण गर्नु पर्दछ ।
डेटा नमूनामा डेटाको एरे वा दायरा हो ।
प्रकार (वैकल्पिक) अनुक्रम क्रम हो ।
Type = 1 को अर्थ अन्तिममा दायराको पहिलो वस्तुबाट बढ्नु हो ।
Type = 1 को अर्थ अन्तिममा दायराको पहिलो वस्तुबाट बढ्नु हो ।
=RANK.EQ(A10;A1:A50)ले A1: A50 मान दायरामा A10 मा मानको मूल्याङ्कन फर्काउँछ। यदि मान दायरा भित्र नभएको खण्डमा त्रुटि सन्देश प्रदर्शन गरिन्छ।
COM.MICROSOFT.RANK.EQ
वितरणको स्क्युनेस फर्काउँदछ ।
SKEW(Number 1 [; Number 2 [; … [; Number 255]]])
The parameters should specify at least three values.
=SKEW(A1:A50)ले सान्दर्भित डेटाका लागि स्क्युको मान गणना गर्छ।
लिनियर रिग्रेसन रेखाको झुकाव फर्काउँदछ । झुकावले y र x मानहरूमा डेटा बिन्दु सेट गर्न अनुकूल हुन्छ ।
SLOPE(data_Y; data_X)
Data_Y y डेटाको एरे वा म्याट्रिक्स हो ।
Data_X x डेटाको एरे वा म्याट्रिक्स हो ।
=SLOPE(A1:A50;B1:B50)
अनियमित चल सरलीकृत मानमा रूपान्तरण गर्दछ ।
STANDARDIZE(सङ्ख्या; मीन; STDEV)
सङ्ख्यामानक गर्नुपर्ने सङ्ख्या हो ।
मीन वितरणको सङ्ख्यात्मक मीन हो ।
STDEV वितरणको स्टाण्डर्ड डेभियसन हो ।
=STANDARDIZE(11; 10; 1)ले १ फर्काउँदछ। मीन १० सहितको सामान्य वितरणमा मान ११ र स्टाण्डर्ड डेभिएसन १ माथिको मीन १० भन्दा धेरै हुन्छ, मानक सामान्य वितरणको मीन माथिको मान १को रूपमा हुन्छ।
नमूनामा आधारित स्ट्याण्डर्ड डेभिएसन अनुमान गर्दछ ।
STDEV(Number 1 [; Number 2 [; … [; Number 255]]])
The parameters should specify at least two values.
=STDEV(A1:A50) returns the estimated standard deviation based on the data referenced.
नमूनामा आधारित अनुमान स्टायण्डर्ड डेभिएसन गणना गर्दछ ।
STDEVA(Number 1 [; Number 2 [; … [; Number 255]]])
The parameters should specify at least two values. Text has the value 0.
=STDEVA(A1:A50)ले सान्दर्भित डेटामा आधारित अनुमानित स्ट्याण्डर्ड डेभिएसन् फर्काउँछ।
पूरै जनसङ्ख्यामा आधारित स्टायण्डर्ड डेभिएसन गणना गर्दछ ।
STDEVP(Number 1 [; Number 2 [; … [; Number 255]]])
=STDEVP(A1:A50)ले सान्दर्भित डेटामा आधारित स्ट्याण्डर्ड डेभिएसन् फर्काउँछ।
ले पूरै जनसङ्ख्यामा आधारित स्टायण्डर्ड डेभिएसन गणना गर्छ।
STDEV.P(Number 1 [; Number 2 [; … [; Number 255]]])
=STDEV.P(A1:A50)ले सान्दर्भित डेटामा आधारित स्ट्याण्डर्ड डेभिएसन् फर्काउँछ।
COM.MICROSOFT.STDEV.P
ले पूरै जनसङ्ख्यामा आधारित स्टायण्डर्ड डेभिएसन गणना गर्दछ।
STDEV.S(Number 1 [; Number 2 [; … [; Number 255]]])
The parameters should specify at least two values.
=STDEV.S(A1:A50)ले सान्दर्भित डेटामा आधारित स्ट्याण्डर्ड डेभिएसन् फर्काउँछ।
COM.MICROSOFT.STDEV.S
पूरै जनसङ्ख्यामा आधारित स्टायण्डर्ड डेभिएसन गणना गर्दछ ।
STDEVPA(Number 1 [; Number 2 [; … [; Number 255]]])
Text has the value 0.
=STDEVPA(A1:A50)ले सान्दर्भित डेटामा आधारित स्ट्याण्डर्ड डेभिएसन् फर्काउँछ।
रिग्रेसनमा प्रत्येक xका लागि भविष्यवाणी गरेको y मानको मानक त्रुटि फर्काउँदछ ।
STEYX(data_Y; data_X)
Data_Y y डेटाको एरे वा म्याट्रिक्स हो ।
Data_X x डेटाको एरे वा म्याट्रिक्स हो ।
=STEYX(A1:A50;B1:B50)
Calculates the two-tailed Student's T Distribution, which is a continuous probability distribution that is frequently used for testing hypotheses on small sample data sets.
CHIDIST (सङ्ख्या; degrees_freedom)
सङ्ख्या मान हो जसलाई t-distributionका लागि गणना गरिन्छ ।
Degrees_freedom is the number of degrees of freedom for the t-distribution.
=T.DIST.2T(1; 10) returns 0.3408931323.
COM.MICROSOFT.T.DIST.2T
Calculates the right-tailed Student's T Distribution, which is a continuous probability distribution that is frequently used for testing hypotheses on small sample data sets.
CHIDIST (सङ्ख्या; degrees_freedom)
सङ्ख्या मान हो जसलाई t-distributionका लागि गणना गरिन्छ ।
Degrees_freedom is the number of degrees of freedom for the t-distribution.
=T.DIST.RT(1; 10) returns 0.1704465662.
COM.MICROSOFT.T.DIST.RT
Calculates the inverse of the two-tailed Student's T Distribution , which is a continuous probability distribution that is frequently used for testing hypotheses on small sample data sets.
TINV(सङ्ख्या; degrees_freedom)
सङ्ख्या द्वी- पुच्छ्रे t-distribution सहित संयुक्त सम्भाव्यता हो ।
Degrees_freedom is the number of degrees of freedom for the t-distribution.
=T.INV.2T(0.25; 10) returns 1.221255395.
COM.MICROSOFT.T.INV.2T
t-distribution फर्काउँदछ ।
TDIST(सङ्ख्या; Degrees_freedom; मोड)
सङ्ख्या मान हो जसलाई t-distributionका लागि गणना गरिन्छ ।
Degrees_freedom is the number of degrees of freedom for the t-distribution.
मोड = १ ले एक-पुच्छ्रे परीक्षण फर्काउँदछ, मोड = २ ले द्वी-पुच्छ्रे परीक्षण फर्काउँदछ ।
=TDIST(12;5;1)
ले टि-डिस्ट्रिब्युसन् फर्काउँछ।
TDIST(सङ्ख्या; Degrees_freedom; मोड)
सङ्ख्या मान हो जसलाई t-distributionका लागि गणना गरिन्छ ।
Degrees_freedom is the number of degrees of freedom for the t-distribution.
Cumulative = 0 or FALSE returns the probability density function, 1 or TRUE returns the cumulative distribution function.
=T.DIST(1; 10; TRUE) returns 0.8295534338
COM.MICROSOFT.T.DIST
t-distribution को विपरित फर्काउँदछ ।
TINV(सङ्ख्या; degrees_freedom)
सङ्ख्या द्वी- पुच्छ्रे t-distribution सहित संयुक्त सम्भाव्यता हो ।
Degrees_freedom is the number of degrees of freedom for the t-distribution.
=TINV(0.1;6)ले 1.94 फर्काउँछ।
ले टि-वितरणको एक टेल्ड विपरित फर्काउँछ।
TINV(सङ्ख्या; degrees_freedom)
सङ्ख्या द्वी- पुच्छ्रे t-distribution सहित संयुक्त सम्भाव्यता हो ।
Degrees_freedom is the number of degrees of freedom for the t-distribution.
=T.INV(0.1;6)ले -1.4397557473 फर्काउँछ।
COM.MICROSOFT.T.INV
एउटा विद्यार्थीको t-Testसहित संयुक्त संभाव्यता फर्काउँदछ ।
TTEST(Data_1; Data_2; Mode; Type)
Data_1 निर्भर एरे वा पहिलो रेकर्डका लागि डेटाको दायरा हो ।
Data_2निर्भर एरे वा दोस्रो रेकर्डका लागि डेटाको दायरा हो ।
मोड = १ ले एक-पुच्छ्रे परीक्षण गणना गर्दछ । मोड = २ the द्वी-पुच्छ्रे परीक्षण गणना गर्दछ ।
प्रकार सम्पादन गर्नका लागि यो टि-परीक्षण हो । प्रकार १ भनेको जोडा हो । प्रकार २ भनेको दुई नमूनाहरू हुन्, समान चल (होमोस्केडास्टिक) । प्रकार ३ भनेको दुई नमूनाहरू हुन्, असमान चल (हेटेरोस्केडास्टिक) ।
=TTEST(A1:A50;B1:B50;2;2)
ले एउटा स्टुडेन्टस टि-टेस्ट् संग सम्बन्धित संभाव्यता फर्काउँछ।
TTEST(Data_1; Data_2; Mode; Type)
Data_1 निर्भर एरे वा पहिलो रेकर्डका लागि डेटाको दायरा हो ।
Data_2निर्भर एरे वा दोस्रो रेकर्डका लागि डेटाको दायरा हो ।
मोड = १ ले एक-पुच्छ्रे परीक्षण गणना गर्दछ । मोड = २ the द्वी-पुच्छ्रे परीक्षण गणना गर्दछ ।
प्रकार सम्पादन गर्नका लागि यो टि-परीक्षण हो । प्रकार १ भनेको जोडा हो । प्रकार २ भनेको दुई नमूनाहरू हुन्, समान चल (होमोस्केडास्टिक) । प्रकार ३ भनेको दुई नमूनाहरू हुन्, असमान चल (हेटेरोस्केडास्टिक) ।
=T.TEST(A1:A50;B1:B50;2;2)
COM.MICROSOFT.T.TEST
नमूनामा आधारित चल गणना गर्दछ ।
VAR(Number 1 [; Number 2 [; … [; Number 255]]])
The parameters should specify at least two values.
=VAR(A1:A50)
नमूनामा आधारित चल गणना गर्दछ । पाठको मान ० हुन्छ ।
VARA(Number 1 [; Number 2 [; … [; Number 255]]])
The parameters should specify at least two values.
=VARA(A1:A50)
ले नमूनामा आधारित भेरियन्स गणना गर्छ।
VAR.S(Number 1 [; Number 2 [; … [; Number 255]]])
The parameters should specify at least two values.
=VAR.S(A1:A50)
COM.MICROSOFT.VAR.S
पूरै जनसङ्ख्यामा आधारित चल गणना गर्दछ ।
VARP(Number 1 [; Number 2 [; … [; Number 255]]])
=VARP(A1:A50)
ले पूरै जनसङ्ख्यामा आधारित भेरियन्स गणना गर्छ।
VAR.P(Number 1 [; Number 2 [; … [; Number 255]]])
=VAR.P(A1:A50)
COM.MICROSOFT.VAR.P
पूरै जनसङ्ख्यामा आधारित चल गणना गर्दछ । पाठको मान ० हो ।.
VARPA(Number 1 [; Number 2 [; … [; Number 255]]])
=VARPA(A1:A50)
वेबुल वितरणको मानहरू फर्काउँदछ ।
The Weibull distribution is a continuous probability distribution, with parameters Alpha > 0 (shape) and Beta > 0 (scale).
If C is 0, WEIBULL calculates the probability density function.
If C is 1, WEIBULL calculates the cumulative distribution function.
WEIBULL(सङ्ख्या; अल्फा; बेटा; C)
सङ्ख्या जुन वेबुल वितरणमा गणना गर्ने मान हो ।
अल्फा वेबुल वितरणको अल्फा परामिति हो ।
बेटा वेबुल वितरणको बेटा परामिति हो
C प्रकार्यको प्रकार तोक्दछ । यदि C बराबर ० छभने प्रकार्यको फारम गणना गरिन्छ, यदि C बराबर १ हुँदा वितरण गणना गरिन्छ ।
=WEIBULL(2;1;1;1)ले 0.86 फर्काउँछ।
See also the Wiki page.
ले वेबुल वितरणको मानहरू फर्काउँछ।
The Weibull distribution is a continuous probability distribution, with parameters Alpha > 0 (shape) and Beta > 0 (scale).
If C is 0, WEIBULL.DIST calculates the probability density function.
If C is 1, WEIBULL.DIST calculates the cumulative distribution function.
WEIBULL(सङ्ख्या; अल्फा; बेटा; C)
सङ्ख्या जुन वेबुल वितरणमा गणना गर्ने मान हो ।
अल्फा वेबुल वितरणको अल्फा परामिति हो ।
बेटा वेबुल वितरणको बेटा परामिति हो
C प्रकार्यको प्रकार तोक्दछ । यदि C बराबर ० छभने प्रकार्यको फारम गणना गरिन्छ, यदि C बराबर १ हुँदा वितरण गणना गरिन्छ ।
=WEIBULL.DIST(2;1;1;1)ले 0.8646647168 फर्काउँछ।
See also the Wiki page.
COM.MICROSOFT.WEIBULL.DIST