LibreOffice 24.8 सहयोग
Returns the arithmetic mean of all cells in a range that satisfy a given condition. The AVERAGEIF function sums up all the results that match the logical test and divides this sum by the quantity of selected values.
Returns the arithmetic mean of all cells in a range that satisfy given multiple criteria. The AVERAGEIFS function sums up all the results that match the logical tests and divides this sum by the quantity of selected values.
ती मीनहरूबाट डेटा बिन्दुहरूको निश्चित डेभिएसनहरूको औसत फर्काउँदछ । डेटा सेटमा ब्यापन प्रदर्शन गर्दछ ।
AVEDEV(Number 1 [; Number 2 [; … [; Number 255]]])
=AVEDEV(A1:A50)
तर्कहरूको औसत फर्काउँदछ ।
AVERAGE(Number 1 [; Number 2 [; … [; Number 255]]])
=AVERAGE(A1:A50)
तर्कहरूको औसत फर्काउँदछ । पाठको मान ० हो ।
AVERAGEA(Number 1 [; Number 2 [; … [; Number 255]]])
=AVERAGEA(A1:A50)
तर्कहरूको सूचीमा अधिकतम मान फर्काउँदछ ।
Returns 0 if no numeric value and no error was encountered in the cell range(s) passed as cell reference(s). Text cells are ignored by MIN() and MAX(). The functions MINA() and MAXA() return 0 if no value (numeric or text) and no error was encountered. Passing a literal string argument to MIN() or MAX(), e.g. MIN("string"), still results in an error.
MAX(Number 1 [; Number 2 [; … [; Number 255]]])
=MAX(A1;A2;A3;50;100;200) ले सूचीबाट सबभन्दा ठूलो मान फर्काउँछ।
=MAX(A1:B100) ले सूचीबाट सबभन्दा ठूलो मान फर्काउँछ।
तर्कहरूको सूचीमा अधिकतम मान फर्काउँदछ । MA को विपरितमा जहाँ तपाईँं पाठ प्रविष्टि गर्नुहुन्छ । पाठको मान ० हुन्छ ।
The functions MINA() and MAXA() return 0 if no value (numeric or text) and no error was encountered.
MAXA(Number 1 [; Number 2 [; … [; Number 255]]])
=MAXA(A1;A2;A3;50;100;200;"Text")ले सूचीबाट सबभन्दा ठूलो मान फर्काउँछ।
=MAXA(A1:B100) सूचीबाट सबैभन्दा ठूलो मान फर्काउँछ।
सङ्ख्याको सेटको मिडियन फर्काउँदछ । सेटमा मानहरूको बिजोर सङ्ख्या समावेश गर्दा मिडियन सेटको बीचको सङ्ख्या हुनेछ । सेटमा मानहरूको जोर सङ्ख्या समावेश गर्दा यो दुई मानहरूको मीन सेटको बीचमा हुनेछ ।
MEDIAN(Number 1 [; Number 2 [; … [; Number 255]]])
अड नम्बरका लागि : =MEDIAN(1;5;9;20;21) ले ९ मध्य मानको रूपमा फर्काउँछ।
जोर संख्याको लागि: =MEDIAN(1;5;9;20)ले दुईटा मध्यिका मानहरू ५ र ९ को औसत मान फर्काउँछ, त्यो ७ हो।
तर्कहरूको सूचीमा न्यूनतम मान फर्काउँदछ ।
Returns 0 if no numeric value and no error was encountered in the cell range(s) passed as cell reference(s). Text cells are ignored by MIN() and MAX(). The functions MINA() and MAXA() return 0 if no value (numeric or text) and no error was encountered. Passing a literal string argument to MIN() or MAX(), e.g. MIN("string"), still results in an error.
MIN(Number 1 [; Number 2 [; … [; Number 255]]])
=MIN(A1:B100)ले सूचीमा सबभन्दा सानो मान फर्काउँछ।
तर्कहरूको सूचीमा न्यूनतम मान फर्काउँदछ । जहाँ तपाईँं पाठ प्रविष्टि गराउन पनि सक्नुहुन्छ । पाठको मान ० हो ।
The functions MINA() and MAXA() return 0 if no value (numeric or text) and no error was encountered.
MINA(Number 1 [; Number 2 [; … [; Number 255]]])
=MINA(1;"Text";20) ले ० फर्काउँछ |
=MINA(A1:B100)ले सूचीमा सबभन्दा सानो मान फर्काउँछ।
डेटा सेटमा जरुरी साझा मान फर्काउँदछ । यदि त्यहाँँ उहीआवृत्ति सहितका पृथक मानहरू भएको खण्डमा यसले सबभन्दा सानो मान फर्काउँदछ । मानको दुवैसँग जोडा मिल्दैन त्रुटिहरू आउँदछन ।
MODE(Number 1 [; Number 2 [; … [; Number 255]]])
=MODE(A1:A50)
Returns a vertical array of the statistical modes (the most frequently occurring values) within a list of supplied numbers.
MODE.MULT(Number 1 [; Number 2 [; … [; Number 255]]])
As the MODE.MULT function returns an array of values, it must be entered as an array formula. If the function is not entered as an array formula, only the first mode is returned, which is the same as using the MODE.SNGL function.
=MODE.MULT(A1:A50)
COM.MICROSOFT.MODE.MULT
ले एउटा सरणी वा डेटाको दायरामा प्रायः देखा पर्ने, वा दोहोरिने, मान फर्काउँछ। यदि त्यहाँ उस्तै आवृत्तिको साथ धेरै मानहरू छन भने, यसले सबभन्दा सानो मान फर्काउँछ। जब एउटा मान दुई पटक देखा पर्दैन, त्रुटि आउँछ।
MODE.SNGL(Number 1 [; Number 2 [; … [; Number 255]]])
If the data set contains no duplicate data points, MODE.SNGL returns the #VALUE! error value.
=MODE.SNGL(A1:A50)
COM.MICROSOFT.MODE.SNGL
ऋणात्क बायनोमियल वितरण फर्काउँदछ.
NEGBINOMDIST(X; R; SP)
X असफल परीक्षणहरूका लागि फर्काइएको मानको प्रतिनीधित्व गर्दछ.
R सफल परीक्षणहरूका लागि फर्काइएका मान प्रस्तुत गर्दछ ।
SP समाधानको सफलताको सम्भाव्यता हो ।
=NEGBINOMDIST(1;1;0.5)ले 0.25 फर्काउँछ।
ले नकारात्मक बायनोमियल घनत्व वा वितरण प्रकार्य फर्काउँछ।
NEGBINOM.DIST(X; R; SP; Cumulative)
X असफल परीक्षणहरूका लागि फर्काइएको मानको प्रतिनीधित्व गर्दछ.
R सफल परीक्षणहरूका लागि फर्काइएका मान प्रस्तुत गर्दछ ।
SP समाधानको सफलताको सम्भाव्यता हो ।
C = ० लेC = १ वितरण घनत्व प्रकार्य गणना गर्दछ ।
=NEGBINOM.DIST(1;1;0.5;0)ले ०.२५ फर्काउँछ।
=NEGBINOM.DIST(1;1;0.5;1)ले ०.७५ फर्काउँछ।
COM.MICROSOFT.NEGBINOM.DIST
ले घनत्व प्रकार्य वा सामान्य संचयी वितरण फर्काउँछ।
NORMDIST(Number; Mean; StDev [; C])
सङ्ख्या आधारित वितरण को मान हो जसलाई सामान्य वितरणमा गणना गरिन्छ ।
मीन वितरणको मीन मान हो ।
STDEV वितरणको स्टाण्डर्ड डेभियसन हो ।
C वैकल्पिक हो।C = 0 ले घनत्व प्रकार्य गणना गर्छ, C = 1 ले वितरण गणना गर्छ।
=NORMDIST(70;63;5;0)ले ०.०३ फर्काउँछ।
=NORMDIST(70;63;5;1)ले ०.९२ फर्काउँछ।
ले सामान्य संचिति वितरणको विपरित फर्काउँदछ।
NORMDIST(सङ्ख्या; मीन; STDEV; C)
सङ्ख्या आधारित वितरण को मान हो जसलाई सामान्य वितरणमा गणना गरिन्छ ।
मीन वितरणको मीन मान हो ।
STDEV वितरणको स्टाण्डर्ड डेभियसन हो ।
C = 0 ले घनत्व प्रकार्य गणना गर्दछ; C = 1 ले वितरण गणना गर्दछ ।
=NORM.DIST(70;63;5;0)ले 0.029945493 फर्काउँछ।
=NORM.DIST(70;63;5;1)ले 0.9192433408 फर्काउँछ।
COM.MICROSOFT.NORM.DIST
सामान्य संचिति वितरणको विपरित फर्काउँदछ ।
NORMINV(सङ्ख्या; मीन; STDEV)
सङ्ख्या विपरित सामान्य वितरण निर्धारण गर्नलाई प्रयोग गरेको सम्भाव्यता मान प्रस्तुत गर्दछ ।
मीन सामान्य वितरणमा मीन मान प्रस्तुत गर्दछ ।
STDEV सामान्य वितरणमा स्ट्यान्डर्ड डेभिएसन प्रस्तुत गर्दछ ।
=NORMINV(0.9;63;5)ले ६९.४१ फर्काउँछ। यदि मानक विचलन ५ भएको अण्डाको औसत तौल ६३ ग्राम छ भने त्यहाँ ९०% सम्भावना हुनेछ कि अण्डा ६९.४१ ग्राम भन्दा बढी हुने छैन।
ले सामान्य संचयी वितरणको विपरित फर्काउँछ।
NORMINV(सङ्ख्या; मीन; STDEV)
सङ्ख्या विपरित सामान्य वितरण निर्धारण गर्नलाई प्रयोग गरेको सम्भाव्यता मान प्रस्तुत गर्दछ ।
मीन सामान्य वितरणमा मीन मान प्रस्तुत गर्दछ ।
STDEV सामान्य वितरणमा स्ट्यान्डर्ड डेभिएसन प्रस्तुत गर्दछ ।
=NORM.INV(0.9;63;5)ले 69.4077578277 फर्काउँछ। यदि मानक विचलन ५ भएको अण्डाको औसत तौल ६३ ग्राम छ भने त्यहाँ ९०% सम्भावना हुनेछ कि अण्डा ६९.४१ ग्राम भन्दा बढी हुने छैन।
COM.MICROSOFT.NORM.INV
पियर्सन प्रोडक्ट मोमेन्ट कोरिलेसन कोफिसियन्ट r फर्काउँदछ ।
PEARSON(Data_1; Data_2)
Data_1 पहिलो डेटा सेटको एरे प्रस्तुत गर्दछ ।
Data_2दोस्रो डेटा सेटको एरे प्रस्तुत गर्दछ ।
=PEARSON(A1:A30;B1:B30)ले दुवै तथ्याड़क संकलनको पियर्सन सहसंबंध गुणांक फर्काउँछ।
ले एरेमा डेटा मानहरूको अल्फा-पर्सेन्टाईल फर्काउँछ। एउटा पर्सेन्टाईलले तथ्याड़क श्रृङ्खलाका लागि मापन मूल्य फर्काउँछ जुन श्रृङ्खलाको सबभन्दा सानो मान (अल्फा=०) देखि सबभन्दा ठूलो मान (अल्फा=१) सम्म जान्छ। अल्फा = २५% का लागि पर्सेनटाईल भनेको पहिलो क्वाट्रायल हो; अल्फा = ५०% का लागि मध्यिका हो।
PERCENTILE(मिति;अल्फा)
मितिमितिको एरे प्रस्तुत गर्दछ ।
अल्फा ० र १ बीचको मापन प्रतिशत प्रस्तुत गर्दछ ।
=PERCENTILE(A1:A50;0.1)ले तथ्याड़क संकलनमा मान प्रस्तुत गर्छ जसले A1:A50 मा जम्मा तथ्याड़क मापनको १०% बराबर गर्छ।
Returns the Alpha'th percentile of a supplied range of values for a given value of Alpha, within the range 0 to 1 (exclusive). A percentile returns the scale value for a data series which goes from the smallest (Alpha=0) to the largest value (Alpha=1) of a data series. For Alpha = 25%, the percentile means the first quartile; Alpha = 50% is the MEDIAN.
If Alpha is not a multiple of 1/(n+1), (where n is the number of values in the supplied array), the function interpolates between the values in the supplied array, to calculate the percentile value. However, if Alpha is less than 1/(n+1) or Alpha is greater than n/(n+1), the function is unable to interpolate, and so returns an error.
The difference between PERCENTILE.INC and PERCENTILE.EXC is that, in the PERCENTILE.INC function the value of alpha is within the range 0 to 1 inclusive, and in the PERCENTILE.EXC function, the value of alpha is within the range 0 to 1 exclusive.
PERCENTILE(मिति;अल्फा)
मितिमितिको एरे प्रस्तुत गर्दछ ।
अल्फा ० र १ बीचको मापन प्रतिशत प्रस्तुत गर्दछ ।
=PERCENTILE.EXC(A1:A50;10%)ले तथ्यांक संकलनमा मान प्रस्तुत गर्छ जसले A1:A50 मा जम्मा तथ्यांक मापनको १०% बराबर गर्छ।
COM.MICROSOFT.PERCENTILE.EXC
ले एरेमा तथ्यांक मानहरूको अल्फा-पर्सेन्टाईल फर्काउँछ। एउटा पर्सेन्टाईलले डेटा श्रृङ्खलाका लागि मापन मूल्य फर्काउँछ जुन श्रृङ्खलाको सबभन्दा सानो मान (अल्फा=०) देखि सबभन्दा ठूलो मान (अल्फा=१) सम्म जान्छ। अल्फा = २५% का लागि पर्सेनटाईल भनेको पहिलो क्वाट्रायल हो; अल्फा = ५०% का लागि मध्यिका हो।
The difference between PERCENTILE.INC and PERCENTILE.EXC is that, in the PERCENTILE.INC function the value of alpha is within the range 0 to 1 inclusive, and in the PERCENTILE.EXC function, the value of alpha is within the range 0 to 1 exclusive.
PERCENTILE(मिति;अल्फा)
मितिमितिको एरे प्रस्तुत गर्दछ ।
अल्फा ० र १ बीचको मापन प्रतिशत प्रस्तुत गर्दछ ।
=PERCENTILE.INC(A1:A50;0.1)ले तथ्यांक संकलनमा मान प्रस्तुत गर्छ जसले A1:A50 मा जम्मा तथ्यांक मापनको १०% बराबर गर्छ।
COM.MICROSOFT.PERCENTILE.INC
नमूनामा मानको प्रतिशत दर्जा फर्काउँदछ ।
PERCENTRANK(Data; Value [; Significance])
डेटा ले नमूनामा डेटाको एरे प्रतिनीधित्व गर्दछ ।
मानमान प्रस्तुत गर्दछ जसको पर्सेनटाईल दर्जा निर्धारण गर्न जरुरी हुन्छ ।
Significance An optional argument that specifies the number of significant digits that the returned percentage value is rounded to. If omitted, a value of 3 is used.
=PERCENTRANK(A1:A50;50)ले A1:A50 मा भेटाएका सबैमानहरूको जम्मा दायराबाट मान ५० को प्रतिशत श्रेणी फर्काउँछ। यदि जम्मा दायराको बाहिर पटि ५० खसेको खण्डमा त्रुटि सन्देश देखा पर्नेछ।
Returns the relative position, between 0 and 1 (exclusive), of a specified value within a supplied array.
The difference between PERCENTRANK.INC and PERCENTRANK.EXC is that PERCENTRANK.INC calculates a value in the range 0 to 1 inclusive, whereas the PERCENTRANK.EXC function calculates a value in the range 0 to 1 exclusive.
PERCENTRANK.EXC(Data; Value [; Significance])
डेटा ले नमूनामा डेटाको एरे प्रतिनीधित्व गर्दछ ।
मानमान प्रस्तुत गर्दछ जसको पर्सेनटाईल दर्जा निर्धारण गर्न जरुरी हुन्छ ।
Significance An optional argument that specifies the number of significant digits that the returned percentage value is rounded to.
=PERCENTRANK.EXC(A1:A50;50)ले A1:A50 मा भेटाएका सबैमानहरूको जम्मा दायराबाट मान ५० को प्रतिशत श्रेणी फर्काउँछ। यदि जम्मा दायराको बाहिर पटि ५० खसेको खण्डमा त्रुटि सन्देश देखा पर्नेछ।
COM.MICROSOFT.PERCENTRANK.EXC
Returns the relative position, between 0 and 1 (inclusive), of a specified value within a supplied array.
The difference between PERCENTRANK.INC and PERCENTRANK.EXC is that PERCENTRANK.INC calculates a value in the range 0 to 1 inclusive, whereas the PERCENTRANK.EXC function calculates a value in the range 0 to 1 exclusive.
PERCENTRANK.INC(Data; Value [; Significance])
डेटा ले नमूनामा डेटाको एरे प्रतिनीधित्व गर्दछ ।
मानमान प्रस्तुत गर्दछ जसको पर्सेनटाईल दर्जा निर्धारण गर्न जरुरी हुन्छ ।
Significance An optional argument that specifies the number of significant digits that the returned percentage value is rounded to.
=PERCENTRANK.INC(A1:A50;50)ले A1:A50 मा भेटाएका सबैमानहरूको जम्मा दायराबाट मान ५० को प्रतिशत श्रेणी फर्काउँछ। यदि जम्मा दायराको बाहिर पटि ५० खसेको खण्डमा त्रुटि सन्देश देखा पर्नेछ।
COM.MICROSOFT.PERCENTRANK.INC
Returns the value of the probability density function for a given value considering the standard normal distribution.
PHI(Number)
Number is the value for which the probability density function is calculated.
=PHI(2.25) returns 0.0317.
=PHI(-2.25) also returns 0.0317 because the normal distribution is symmetrical.
=PHI(0) returns 0.3989.
Calling PHI(Number) is equivalent to calling NORMDIST(Number,0,1,FALSE()) or NORM.S.DIST(Number;FALSE()), hence using the standard normal distribution with mean equal to 0 and standard deviation equal to 1 with the Cumulative argument set to False.
प्यासन वितरण फर्काउँदछ ।
POISSON(Number; Mean [; C])
सङ्ख्याआधारभूत मान प्रस्तुत गर्दछ जसलाई प्यासन वितरण गणना गरिन्छ ।
मीनप्यासन वितरणको मध्यम मान प्रस्तुत गर्दछ ।
C (optional) = 0 or False calculates the density function; C = 1 or True calculates the distribution. When omitted, the default value True is inserted when you save the document, for best compatibility with other programs and older versions of LibreOffice.
=POISSON(60;50;1)ले ०.९३ फर्काउँछ।
ले पोइसन् वितरण फर्काउँछ।
POISSON.DIST(Number; Mean ; Cumulative)
सङ्ख्याआधारभूत मान प्रस्तुत गर्दछ जसलाई प्यासन वितरण गणना गरिन्छ ।
मीनप्यासन वितरणको मध्यम मान प्रस्तुत गर्दछ ।
Cumulative = 0 or False to calculate the probability mass function; Cumulative = 1, True, or any other non-zero value to calculate the cumulative distribution function.
=POISSON.DIST(60;50;1)ले 0.9278398202 फर्काउँछ।
COM.MICROSOFT.POISSON.DIST
डेटा सेटको क्वार्टायल फर्काउँदछ ।
QUARTILE(डेटा; प्रकार)
डेटा ले नमूनामा डेटाको एरे प्रतिनीधित्व गर्दछ ।
प्रकार क्वार्टायलको प्रकार प्रस्तुत गर्दछ । (0 = MIN, 1 = 25%, 2 = 50% (MEDIAN), 3 = 75% and 4 = MAX.)
=QUARTILE(A1:A50;2) returns the value of which 50% of the scale corresponds to the lowest to highest values in the range A1:A50.
Returns a requested quartile of a supplied range of values, based on a percentile range of 0 to 1 exclusive.
The difference between QUARTILE.INC and QUARTILE.EXC is that the QUARTILE.INC function bases its calculation on a percentile range of 0 to 1 inclusive, whereas the QUARTILE.EXC function bases its calculation on a percentile range of 0 to 1 exclusive.
QUARTILE(डेटा; प्रकार)
Data represents the range of data values for which you want to calculate the specified quartile.
Type An integer between 1 and 3, representing the required quartile. (if type = 1 or 3, the supplied array must contain more than 2 values)
=QUARTILE.EXC(A1:A50;2) returns the value of which 50% of the scale corresponds to the lowest to highest values in the range A1:A50.
COM.MICROSOFT.QUARTILE.EXC
ले डेटा सेटको क्वार्टायल फर्काउँदछ।
The difference between QUARTILE.INC and QUARTILE.EXC is that the QUARTILE.INC function bases its calculation on a percentile range of 0 to 1 inclusive, whereas the QUARTILE.EXC function bases its calculation on a percentile range of 0 to 1 exclusive.
QUARTILE(डेटा; प्रकार)
डेटा ले नमूनामा डेटाको एरे प्रतिनीधित्व गर्दछ ।
प्रकार क्वार्टायलको प्रकार प्रस्तुत गर्दछ । (0 = MIN, 1 = 25%, 2 = 50% (MEDIAN), 3 = 75% and 4 = MAX.)
=QUARTILE.INC(A1:A50;2) returns the value of which 50% of the scale corresponds to the lowest to highest values in the range A1:A50.
COM.MICROSOFT.QUARTILE.INC