वित्तिय प्रकार्य भाग तीन

COUPDAYBS

बन्दोबस्त मिति सम्म सुरक्षणमा ब्याज भुक्तानीको पहिलो दिनबाट दिनहरूको सङ्ख्या फर्काउँदछ ।

वाक्य संरचना

COUPDAYBS(Settlement; Maturity; Frequency [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

म्याद: सुरक्षण समाप्त हुने मिति ।

आवृति: प्रति वर्ष व्याज भुक्तानीको सङ्ख्या (१, २ वा ४) ।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


उदाहरण

एउटा सुरक्षण १.२५.२००१मा खरीद गरेको छ ; परिपक्व मिति ११.१५.२००१ हो । ब्याज भुक्तानी छ महिने (आवृत्ति २हो) हो । दैनिक मौज्दात ब्याज गणना (आधार३) प्रयोग गर्दा यसमा कति दिन हुन्छ ?

=COUPDAYBS("2001-01-25"; "2001-11-15"; 2; 3) returns 71.

COUPDAYS

हालको ब्याज अवधिमा दिनहरूको सङ्ख्या फर्काउँदछ जहाँ भुक्तानी मिति सकिन्छ ।

वाक्य संरचना

COUPDAYS(Settlement; Maturity; Frequency [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

म्याद: सुरक्षण समाप्त हुने मिति ।

आवृति प्रति वर्ष ब्याज भुक्तानीको सङ्ख्या (१, २ वा ४) हो।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


उदाहरण

एउटा सुरक्षण १.२५.२००१मा खरीद गरेको छ ; परिपक्व मिति ११.१५.२००१ हो । ब्याज भुक्तानी छ महिने (आवृत्ति २हो) हो । दैनिक मौज्दात ब्याज गणना (आधार३) प्रयोग गर्दा त्यहाँँ ब्याज अवधिमा कति दिनहरू हुन्छन् जहाँ भुक्तानी अवधि सकिन्छ ?

=COUPDAYS("2001-01-25"; "2001-11-15"; 2; 3) returns 182.5.

COUPDAYSNC

बन्दोबस्त मिति देखि अर्को ब्याज सम्मको मितिका दिनहरूको सङ्ख्या फर्काउँदछ ।

वाक्य संरचना

COUPDAYSNC(Settlement; Maturity; Frequency [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

म्याद: सुरक्षण समाप्त हुने मिति ।

आवृति प्रति वर्ष ब्याज भुक्तानीको सङ्ख्या (१, २ वा ४) हो।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


उदाहरण

एउटा सुरक्षण १.२५.२००१मा खरीद गरेको छ ; परिपक्व मिति ११.१५.२००१ हो । ब्याज भुक्तानी छ महिने (आवृत्ति २हो) हो । दैनिक मौज्दात ब्याज गणना (आधार३) प्रयोग गर्दा अर्को ब्याज भुक्तानी गर्दासम्म त्यहाँ कति दिनु हुन्छ ?

=COUPDAYSNC("2001-01-25"; "2001-11-15"; 2; 3) returns 110.

COUPNCD

बन्दोबस्त मिति भन्दा पछाडि पहिलो ब्याज मितिको मिति फर्काउँदछ । मितिको रूपमा परिणाम ढाँचा ।

वाक्य संरचना

COUPNCD(Settlement; Maturity; Frequency [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

म्याद: सुरक्षण समाप्त हुने मिति ।

आवृति प्रति वर्ष ब्याज भुक्तानीको सङ्ख्या (१, २ वा ४) हो।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


उदाहरण

एउटा सुरक्षण १.२५.२००१मा खरीद गरेको छ ; परिपक्व मिति ११.१५.२००१ हो । ब्याज भुक्तानी छमहिने (आवृत्ति २हो) हो । दैनिक मौज्दात ब्याज गणना (आधार३) प्रयोग गर्दा कहिले अर्को ब्याज मिति हो ?

=COUPNCD("2001-01-25"; "2001-11-15"; 2; 3) returns 2001-05-15.

COUPNUM

बन्दोबस्त मिति र परिपक्व मितिको बीचको कूपनहरूको (ब्याज भुक्तानीहरू)सङ्ख्या फर्काउँदछ ।

वाक्य संरचना

COUPNUM(Settlement; Maturity; Frequency [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

म्याद: सुरक्षण समाप्त हुने मिति ।

आवृति: प्रति वर्ष व्याज भुक्तानीको सङ्ख्या (१, २ वा ४) ।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


उदाहरण

एउटा सुरक्षण १.२५.२००१मा खरीद गरेको छ ; परिपक्व मिति ११.१५.२००१ हो । ब्याज भुक्तानी छ महिने (आवृत्ति २हो) हो । दैनिक मौज्दात ब्याज गणना (आधार३) प्रयोग गर्दा त्यहाँ कति ब्याज मितिहरू हुन्छन् ?

=COUPNUM("2001-01-25"; "2001-11-15"; 2; 3) returns 2.

COUPPCD

बन्दोबस्त मिति भन्दा अघिल्लो मितिमा ब्याजको फर्काउँदछ । एउटा मितिको रूपमा परिणाम ढाँचा गर्नुहोस् ।

वाक्य संरचना

COUPPCD(Settlement; Maturity; Frequency [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

म्याद: सुरक्षण समाप्त हुने मिति ।

आवृति: प्रति वर्ष व्याज भुक्तानीको सङ्ख्या (१, २ वा ४) ।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


उदाहरण

एउटा सुरक्षण १.२५.२००१मा खरीद गरेको छ ; परिपक्व मिति ११.१५.२००१ हो । ब्याज भुक्तानी छ महिने (आवृत्ति २हो) हो । दैनिक मौज्दात ब्याज गणना (आधार३) प्रयोग गर्दा खरीदमा कुन ब्याज मितिलाई ग्राह्यता दिएको थियो ?

=COUPPCD("2001-01-25"; "2001-11-15"; 2; 3) returns 2000-15-11.

FV

आवधिकमा लगानीको आधारमा भविष्यको मान फर्काउँदछ,स्थिर भुक्तानी र भुक्तानी दर (भविष्यको मान) ।

वाक्य संरचना

FV(Rate; NPer; Pmt [ ; [ PV ] [ ; Type ] ])

दरआवधिक ब्याज दर हो ।

NPER अवधिहरू(भुक्तानी अवधि)को जम्मा सङ्ख्या हो ।

PMTवार्षिकी प्रत्येक अवधिमा तिरिने नियमित भुक्तानी हो।

PV (वैकल्पिक) लगानीको (वर्तमान) नगद मान हो।

प्रकार(वैकल्पिक): कित सुरुमा भुक्तानी बाँकीको यात अवधिको अन्त्यको परिचय गर्दछ।

In the LibreOffice Calc functions, parameters marked as "optional" can be left out only when no parameter follows. For example, in a function with four parameters, where the last two parameters are marked as "optional", you can leave out parameter 4 or parameters 3 and 4, but you cannot leave out parameter 3 alone.

उदाहरण

यदि ब्याज दर ४% र अवधिक भुक्तानी ७५० मुद्रा एकाइ सहित भुक्तानी अवधि दुई वर्ष छ भने लगानीको अन्त्यमा मान कति हुन्छ । लगानीको वर्तमान मान २,५०० मुद्रा एकाइ हुन्छ ।

=FV(4%;2;750;2500) = -4234.00 currency units. The value at the end of the investment is 4234.00 currency units.

FVSCHEDULE

आवधिक रूपमा परिवर्तन हुने ब्याजदरहरूको श्रृंखलाका लागि सुरुको पूँजीको आवृत्ति मान गणना गर्दछ ।

वाक्य संरचना

FVSCHEDULE(मूल धन;तालिका)

मूल धनसुरुको पूँजी हो।

तालिका: ब्याज दरहरूको श्रृङ्खला हो,उदाहरणका लागि H3:H5 दायराको रूपमा वा (सूची) को रूपमा (उदाहरण हेर्नुहोस्)।

note

This function ignores any text or empty cell within a data range. If you suspect wrong results from this function, look for text in the data ranges. To highlight text contents in a data range, use the value highlighting feature.


उदाहरण

तीन वर्षका लागि १००० मुद्रा एकाइ लगानी गर्दा गरेको छ । ब्याज दर ३% ४% ५% प्रति वर्ष छ । तीन वर्ष पछाडि कति ब्याज हुन्छ?

=FVSCHEDULE(1000;{0.03;0.04;0.05}) returns 1124.76.

INTRATE

जब लगानी मानमा सुरक्षण (वा अरू वस्तु) खरीद गरिन्छ र छुटकारा मानमा बिक्री गरिन्छ जसको परिणामहरूको वार्षिक ब्यादर गणना गर्दछ ।

वाक्य संरचना

INTRATE(Settlement; Maturity; Investment; Redemption [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

परिपक्वतासुरक्षा बेचीएको मिति हो।

लगानीखरीद मूल्य हो।

छुटकाराबिक्री मूल्य हो।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


उदाहरण

१/१५/१९९० मा १ मिलियन मा पेन्टिङ खरीद गरिन्छ र ५/५/२००२ मा २ मिलियनमा बिक्री गरिन्छ । दैनिक मौज्दातको गणना (आधार =३) हुन्छ । ब्याजको वार्षिक औसत दर कति हुन्छ ?

=INTRATE("1990-01-15"; "2002-05-05"; 1000000; 2000000; 3) returns 8.12%.

IPMT

लगातार भुक्तानीहरू स्थिर ब्याज दर सहित लगानीका लागि आवधिक अमोट्राइज गणना गर्दछ ।

वाक्य संरचना

IPMT(Rate; Period; NPer; PV [; FV [; Type]])

दरआवधिक ब्याज दर हो ।

अवधि अवधि हो, जसको चक्रवृद्धि ब्याज गणना गरिन्छ । यदि अन्तिम अवधिको चक्रवृद्धि ब्याज गणना गरिन्छ भने अवधि=NPER हुन्छ ।

NPER अवधिहरूको जम्मा सङ्ख्या हो। जुन वार्षिकी भुक्तानी गरिन्छ ।

PV भुक्तानीहरूको क्रममा वर्तमान नगद मान हो ।

FV (वैकल्पिक) अवधिहरूको अन्त्यमा मान (भविष्यको मान) गणना गर्दछ ।

प्रकार्य आवधिक भुक्तानीहरूका लागि बाँकी मिति हो ।

उदाहरण

यदि स्थिर ब्याजदर ५% र नगद मान १५०००मुद्रा एकाइ छ भने पाँचौ (वर्ष) अवधि भित्रको ब्याज दर कति हुन्छ ? आवधिक भुक्तानी सात वर्ष हो ।

=IPMT(5%;5;7;15000) = -352.97 currency units. The compound interest during the fifth period (year) is 352.97 currency units.

को सङ्ख्या

NPER

आवधिकमा आधारित लगानीहरूका लागि अवधिहरूको सङ्ख्या फर्काछ, स्थिर भुक्तानी र स्थिर ब्याजदर

वाक्य संरचना

NPER(Rate; Pmt; PV [ ; [ FV ] [ ; Type ] ])

दरआवधिक ब्याज दर हो ।

Pmtवार्षिकी प्रत्येक अवधिमा तिरिने नियमित भुक्तानी हो।

PV भुक्तानीहरुको अनुक्रममा वर्तमान मूल्य (नगद मूल्य) हो।

FV (वैकल्पिक): भविष्यत मान,जुन अन्तिम अवधिको अन्त्य सम्म तन्काइन्छ।

प्रकार(बैकल्पिक) अवधिको सुरु वा अन्त्यमा भुक्तानीहरूको बाकी मिति हो।

In the LibreOffice Calc functions, parameters marked as "optional" can be left out only when no parameter follows. For example, in a function with four parameters, where the last two parameters are marked as "optional", you can leave out parameter 4 or parameters 3 and 4, but you cannot leave out parameter 3 alone.

उदाहरण

आवधिक ब्याज दर ६%, १५३.७५ मुद्रा एकाइ आवधिक भुक्तानी र २.६०० मुद्रा एकाइको वर्तमान नगद मान सहित कति भुक्तानी अवधिहरूको भुक्तानी अवधि समेट्दछ ।

=NPER(6%;153.75;2600) = -12,02. The payment period covers 12.02 periods.

ODDFPRICE

यदि पहिलो ब्याज मिति अनियमित तरीकाले भएमा सुरक्षाको अंकित मान मूल्य प्रति १०० मुद्रा एकाइ गणना गर्दछ ।

वाक्य संरचना

ODDFPRICE(Settlement; Maturity; Issue; FirstCoupon; Rate; Yield; Redemption; Frequency [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

म्याद: सुरक्षण समाप्त हुने मिति ।

मुद्दा सुरक्षणको मुद्दा मिति हो।

पहिलो कुपन सुरक्षणको पहिलो इच्छित मिति हो।

दरवार्षिक व्याजदर हो।

उपज: सुरक्षणको वार्षिक उपज ।

रिडेम्सन सुरुआत मानको रिडेम्सन मूल्य प्रति १०० मुद्रा एकाइहरू हो।

आवृति प्रति वर्ष व्याज भुक्तानीको सङ्ख्या (१, २ वा ४) हो।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


ODDFYIELD

यदि पहिलो ब्याज मिति अनियमित हुन्छ भने सुरक्षणको उपज गणना गर्दछ ।

वाक्य संरचना

ODDFYIELD(Settlement; Maturity; Issue; FirstCoupon; Rate; Price; Redemption; Frequency [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

म्याद: सुरक्षण समाप्त हुने मिति ।

मुद्दा सुरक्षणको मुद्दा मिति हो।

पहिलो कूपन सुरक्षणको पहिलो ब्याज अवधि हो।

दरवार्षिक व्याजदर हो।

मूल्यसुरक्ष्याको मूल्य हो।

रिडेम्सन सुरुआत मानको रिडेम्सन मूल्य प्रति १०० मुद्रा एकाइहरू हो।

आवृति प्रति वर्ष ब्याज भुक्तानीको सङ्ख्या (१, २ वा ४) हो।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


ODDLPRICE

सुरक्षाको अंकित मान मूल्य प्रतिशय मुद्रा एकाइ गणना गर्दछ ।

वाक्य संरचना

ODDLPRICE(Settlement; Maturity; LastInterest; Rate; Yield; Redemption; Frequency [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

म्याद: सुरक्षण समाप्त हुने मिति ।

अन्तिम व्याज सुरक्षणको व्याज तिर्ने अन्तिम मिति हो।

दरवार्षिक व्याजदर हो।

उपज: सुरक्षणको वार्षिक उपज ।

रिडेम्सन सुरुआत मानको रिडेम्सन मूल्य प्रति १०० मुद्रा एकाइहरू हो।

आवृति प्रति वर्ष ब्याज भुक्तानीको सङ्ख्या (१, २ वा ४) हो।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


उदाहरण

मिति बन्दोबस्त मिति:फरवरी १७ १९९९,परिपक्व मिति:जुन १५ १९९९, अन्तिम ब्याज अक्टोबर १५ १९९८: ब्याज दर:३.७५ प्रतिशत,उपज: ४.०५ प्रतिशत, छुटकारा मान:१०० मुद्रा एकाइ, भुक्तानीहरूको आवृत्ति: छ महिने = २, आधारभूत: = ०

सुरक्षणको अंकित मान मूल्य प्रति १०० मुद्रा एकाइ जसमा अनियमित अन्तिम ब्याज मिति, जसलाई तल गणना गरिन्छ:

=ODDLPRICE("1999-02-07";"1999-06-15";"1998-10-15"; 0.0375; 0.0405;100;2;0) returns 99.87829.

ODDLYIELD

यदि अन्तिम ब्याज मिति अनियमितता पैदा गर्दा सुरक्षणको उपज गणना गर्दछ ।

वाक्य संरचना

ODDLYIELD(Settlement; Maturity; LastInterest; Rate; Price; Redemption; Frequency [; Basis])

अवस्थापन: सुरक्षणको खरीद मिति ।

म्याद: सुरक्षण समाप्त हुने मिति ।

अन्तिम व्याज सुरक्षणको व्याज तिर्ने अन्तिम मिति हो।

दर वार्षिक व्याजदर हो।

मूल्य सुरक्षणको मूल्य हो।

रिडेम्सन सुरुआत मानको रिडेम्सन मूल्य प्रति १०० मुद्रा एकाइहरू हो।

आवृति प्रति वर्ष ब्याज भुक्तानीको सङ्ख्या (१, २ वा ४) हो।

आधार: विकल्पको सूचीबाट रोजिन्छ र कसरी वर्षहरू गणना गरिन्छ भन्ने तोक्दछ ।

आधार

गणना

० वा हराइरहेको छ

US विधि (NASD), १२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।

1

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा दिनहरूको निश्चित सङ्ख्या

2

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६० दिनहरू हुन्छन ।

3

महिनामा दिनहरूको निश्चित सङ्ख्या,वर्षमा ३६५ दिनहरू हुन्छन ।

4

युरोपेली विधि,१२ महिनाहरूमा प्रत्येकमा ३० वटा दिनहरू हुन्छन् ।


उदाहरण

मिति बन्दोबस्त मिति:अप्रिल २० १९९९,परिपक्व मिति:जुन १५ १९९९, अन्तिम ब्याज अक्टोबर १५ १९९८: ब्याज दर:३.७५ प्रतिशत मूल्य: ९९.८७५ मुद्रा एकाइ, छुटकारा मान:१०० मुद्रा एकाइ, भुक्तानीहरूको आवृत्ति: छ महिने = २, आधारभूत: = ०

सुरक्षणको इकाई, त्यससँग अनियमित अन्तिम ब्याज मिति हुन्छ जुन तल गणना गरिन्छ ।

=ODDLYIELD("1999-04-20";"1999-06-15"; "1998-10-15"; 0.0375; 99.875; 100;2;0) returns 0.044873 or 4.4873%.

RATE

वार्षिकीको प्रत्येक अवधिको स्थिर ब्याजदर फर्काउँदछ ।

वाक्य संरचना

RATE(NPer; Pmt; PV [ ; [ FV ] [ ; [ Type ] [ ; Guess ] ] ])

NPer: अवधिहरूको जम्मा सङ्ख्या, जसमा भुक्तानीहरू बनिरहेका (भुक्तानी अवधि) हुन्छन्।

Pmt वार्षिकी प्रत्येक अवधिमा तिरिने नियमित भुक्तानी हो।

PV: भुक्तानीहरूको क्रममा वर्तमान मूल्यको नगद मूल्य हो।

FV (वैकल्पिक )भविष्य मान हो, जुन आवधिक भुकतानिको अन्त्यमा पुग्छ।

प्रकार (वैकल्पिक): आवधिक भुक्तानीको बाँकी मिति कि त सुरुमा या त अवधिको अन्त्यमा।

GUESS (वैकल्पिक) आवृत्ति ब्याज गणनाको साथ अनुमानको मूल्य निर्धारण गर्दछ।

In the LibreOffice Calc functions, parameters marked as "optional" can be left out only when no parameter follows. For example, in a function with four parameters, where the last two parameters are marked as "optional", you can leave out parameter 4 or parameters 3 and 4, but you cannot leave out parameter 3 alone.

उदाहरण

यदि १० मुद्रा एकाइ नियमित भुक्तानी र वर्तमान नगद मान ९०० मुद्रा एकाइ भएको खण्डमा ३ अवधिहरूको भुक्तानी अवधिका लागि स्थिर ब्याजदर कति हो ।

=RATE(3;-10;900) = -75.63% The interest rate is therefore 75.63%.

RRI

लगानीको नाफा (प्रतिफल)को मार्फत ब्याजदरको परिणाम गणना गर्दछ ।

वाक्य संरचना

RRI(P;PV;FV)

Pब्याज दर गणना गर्नका लागि आवश्यक पर्ने अवधिहरूको सङ्ख्या हो।

PV: वर्तमान (हालको) मूल्य। नगद मूल्य नगदको निक्षेप हो वा प्रकारमा एउटा भत्ताको हालको नगद मूल्य हो। निक्षेप मानको रुपमा धनात्मक मूल्य प्रविष्टि हुनुपर्दछ; निक्षेप ० वा ० भन्दा सानो हुनु हुदैन।

FVलसको जम्माको नगद मानको रूपमा के चाहिएको हो निर्धारण गर्दछ।

उदाहरण

चार अवधिहरूका लागि (वर्षहरू) र ७,५०० मुद्रा एकाइको नगद मान, यदि १०,०००मुद्रा एकाइ भविष्यत मान भएको खण्डमा प्रतिफलको ब्याज दर गणना गर्नु पर्दछ ।

=RRI(४;७५००;१००००) = ७.४६ %

ब्याजदर ७.४६ % हुन जरुरी छ । त्यसकारण ७,५००मुद्रा एकाइले १०,००० मुद्रा एकाइ हुनेछ ।

VDB

निर्दिष्ट वा चल घट्दो मौज्दात विधि प्रयोग गर्दा अंशीय अवधिका लागि सम्पत्तिको ह्रास कट्टी फर्काउँदछ ।

वाक्य संरचना

VDB(Cost; Salvage; Life; Start; End [; Factor [; NoSwitch]])

लागतपुँजी सुरुको मूल्य हो।

बचेको ह्रास कट्टीको अन्त्यको बचेको मूल्य हो ।

जीवनपुँजीको ह्रास घट्ने अवधि हो।

S मूल्यह्रासको सुरुवात हो। A उहि मिति एकाइमा प्रविष्ट गर्न जरुरी छ जुन अवधिले पालना गर्छ।

अन्त्यह्रास कट्टीको अन्त्य हो।

कारक (वैकल्पिक) ह्रास कट्टी कारक हो। कारक = 2 ह्रास कट्टीको दोब्बर दर हो।

NoSwitchis an optional parameter. NoSwitch = 0 (default) means a switch to linear depreciation. In NoSwitch = 1 no switch is made.

In the LibreOffice Calc functions, parameters marked as "optional" can be left out only when no parameter follows. For example, in a function with four parameters, where the last two parameters are marked as "optional", you can leave out parameter 4 or parameters 3 and 4, but you cannot leave out parameter 3 alone.

उदाहरण

यदि सुरुको लागत ३५,००० मुद्रा एकाइ हो र अन्त्यमा ह्रास कट्टीको मान ७,५०० मुद्रा एकाइ भएको खण्डमा अवधिका लागि घट्दो-मौज्दात दोब्बर-दर ह्रास कट्टी के हुन्छ । ह्रास कट्टी अवधि ३ वर्षहरू हो । ह्रास कट्टी १०औ वर्षबाट २०औं वर्ष सम्म का अवधि को गनणा गरिन्छ ।

=VDB(35000;7500;36;10;20;2) = ८६०३.८० मुद्रा एकाइ। ह्रास कट्टी अवधि १०औ र २० औ अवधिको बीचमा ८,६०३.८० मुद्रा एकाइ हो।

XIRR

फरक मितिमा लिएका भुक्तानीको सूचीका लागि फिर्ताको आन्तरिक दर गणना गर्दछ । गणना प्रति वर्षको आधारमा ३६५ दिनलाई आधार मानेर र अधिक वर्ष ख्याल नगरी गरिन्छ ।

If the payments take place at regular intervals, use the IRR function.

वाक्य संरचना

XIRR(Values; Dates [; Guess])

मानहरुमितिहरू श्रृङ्खलाबद्ध भुक्तानीहरू र आबद्ध मिति मानहरूको श्रृङ्खला उल्लेख गर्दछ। मितिहरूको पहिलो जोडा भुक्तानी योजनाको सुरुमा परिचय गर्दछ। अरू सबै मिति मानहरू पछि हुन जरुरी छ तर कुनै क्रममा हुन जरुरी छैन। न्यूनतम एउटा ऋणात्मक मान र एउटा धनात्मक मान (निकाशाहरू वा जम्माहरू)मा मानहरूको श्रृङ्खाला समावेश गराउन जरुरी हुन्छ।

अनुमान (वैकल्पिक) एउटा अनुमान हो जुन आन्तरिक प्रतिफल दरका लागि आगत हुन सक्छ। पूर्व निर्धारित १०% हुन्छ।

note

This function ignores any text or empty cell within a data range. If you suspect wrong results from this function, look for text in the data ranges. To highlight text contents in a data range, use the value highlighting feature.


उदाहरण

Calculation of the internal rate of return for the following five payments (dates are in ISO 8601 format):

A

B

C

1

2001-01-01

-10000

प्राप्त भयो

2

2001-02-01

2000

Deposited

3

2001-03-15

2500

4

2001-05-12

5000

5

2001-08-10

1000


=XIRR(B1:B5; A1:A5; 0.1) returns 0.1828 or 18.28%.

XNPV

Calculates the capital value (net present value) for a list of payments which take place on different dates. The calculation is based on a 365 days per year basis, ignoring leap years.

If the payments take place at regular intervals, use the NPV function.

वाक्य संरचना

XNPV(दर;मानहरू;मितिहरू)

दर भुक्तानीहरूका लागि आन्तरिक प्रतिफल दर हो।

मानहरुमितिहरू श्रृङ्खलाबद्ध भुक्तानीहरू र आबद्ध मिति मानहरूको श्रृङ्खला उल्लेख गर्दछ। मितिहरूको पहिलो जोडा भुक्तानी योजनाको सुरुमा परिचय गर्दछ। अरू सबै मिति मानहरू पछि हुन जरुरी छ तर कुनै क्रममा हुन जरुरी छैन। न्यूनतम एउटा ऋणात्मक मान र एउटा धनात्मक मान (निकाशाहरू वा जम्माहरू)मा मानहरूको श्रृङ्खाला समावेश गराउन जरुरी हुन्छ।

उदाहरण

Calculation of the net present value for the above-mentioned five payments for a national internal rate of return of 6%.

=XNPV(0.06;B1:B5;A1:A5)ले ३२३.०२ फर्काउँदछ।

वित्तिय प्रकार्य भाग एकमा पछाडि जानुहोस्

वित्तिय प्रकार्य भाग दुईमा पछाडि जानुहोस्

Functions by Category

कृपया हामीलाई समर्थन गर्नुहोस्!